
अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्सरकारले बेलायत, अमेरिका र भारतका लागि सिफारिश गरेका तीन जना राजदूत विरुद्ध कुनैपनि उजुरी परेको छैन् । १० दिन लामो समय सीमामा एउटा उजुरी परेको छ । त्यो पनि कुनै ब्यक्ति विशेष नभई नियुक्ती समावेश नभएको गुनासोले भरिएको छ । मन्त्रिपरिषद्को ११ कात्तिकमा बसेको &nbs...}
पुरा पढ्नुहोस्नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । आज जंगी ड्डामा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छ...}
पुरा पढ्नुहोस्नेपालको महावाणिज्य दूतावासले चीनको ग्वान्झाउमा रहेको गोल्डेन फोनिक्स इन्टरनेशनल होटललाईलाई ‘नेपाल थिम होटल’ अवार्ड प्रदान गरेको छ ।ग्वान्झाउस्थित महावाणिज्य दूतावासले झाओकिङस्थित गोल्ड फोनिक्स इन्टरनेशनल होटलको अन्तर्राष्ट्रिय सम्मेलन हलमा नेपाल थिम होटलको लागि अवार्ड प्रदान गरेको ह...}
पुरा पढ्नुहोस्अल्जेरियाली सरकारले फ्रान्सेली सैन्य विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ । फ्रान्सेली सेनाले आइतबार जनाएअनुसार प्रवेशाज्ञा विवादले कूटनीतिक सङ्कट गहिरिएको बेला यस्तो निर्णय आएको हो । यसबारे राष्ट्रपति इमानुएल म्याक्रोनको आलोचनात्मक टिप्पणी बाहिर आएको...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पाकिस्तानी राजदूत सैयद हैदर शाहबीच सोमबार भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले नेकपा एसका अध्यक्ष नेपाललाई उनको निजी निवासमा गएर भेटका थिए । राजदूत शाहले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने सन्द...}
पुरा पढ्नुहोस्नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको अवसरमा नेपालस्थित इजरायली राजदुतावासले औपचारिक कार्यक्रम गरी मनाएको छ । इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपाल र इजरायल बीचको सम्बन्धको ६० वर्ष वर्ष पुरा भएको अवसरमा बिहिबार काठमाण्डौमा आयो...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचर्ड वार्डलाओ ओबीईबीच आज भेटवार्ता भएको छ । लेफ्टिनेन्ट जनरल रिचर्डले आज प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा गएर भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । ...}
पुरा पढ्नुहोस्भारत सरकारको सहयोगमा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० स्थित पिपलटारस्थित पूर्णेश्वर माध्यमिक विद्यालयको कम्प्युटर भवन निर्माण गरिएको छ । मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशलले उक्त भवनको उद्घाटन गरेका हुन् । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्...}
पुरा पढ्नुहोस्नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । शनिवार सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा त्यस्तो सहमति भएको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच सम्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit