Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सम्बन्धित समाचार

उधौली र ज्यापू दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आइतबार सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ । उक्त दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस र धान्य पूर्णिमा परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो ।    ‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित स...}

पुरा पढ्नुहोस्

राउटे युवतीमाथि दुर्व्यवहारका भिडियो राख्ने साइट बन्द गर्न अदालतको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि दुर्व्यवहारका भिडियो हटाउन र त्यस्ता भिडियो राख्ने साइटहरुलाई कारबाही र आवश्यकताअनुसार बन्द गर्न आदेश दिएको छ ।    न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भ...}

पुरा पढ्नुहोस्

एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन् ।     बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सह...}

पुरा पढ्नुहोस्

फागुन १ गतेदेखि शिक्षालय खोल्न सुझाव

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ ।      शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग ग...}

पुरा पढ्नुहोस्

२९.८९ अंकले घट्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से बुधवार पनि उच्च अंकले गिरावट आएको छ ।    बुधवार नेप्से परिसूचक २९.८९ अंक घटेर १९६६.३७ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७७ अंक घटेको छ । &n...}

पुरा पढ्नुहोस्

हिन्दू मन्दिर नभत्काउन पाकिस्तानको सर्वोच्च अदालतको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार कराचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ ।    प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरु मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय इजलासले उ...}

पुरा पढ्नुहोस्

११ एसपी र १८ डीएसपीको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुक्रवारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो ।   जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका एसपी सुरेन्द्र गुरुङको प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थ...}

पुरा पढ्नुहोस्

कोरोनाबाट रोजगारी गुमाएकालाई सरकारले १० हजार रुपैयाँ दिने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप १० हजार रुपैयाँ बाड्ने कार्यविधि तयार पारेको छ ।        कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि–२०७८ गत कात्तिक पहिलो साता बसेको मन्त्रिरिषद्को बैठकले स्वीकृति...}

पुरा पढ्नुहोस्

चुनाव नजिकिएसँगै सशस्त्र प्रहरीद्वारा वीरगन्जमा सीमा नाकामा उच्च निगरानी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ  ।    आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक...}

पुरा पढ्नुहोस्

ललितपुर प्रहरीलाई ग्लोवल आइएमई बैंकको सहयोग 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ग्लोवल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरी प्रहरी परिसर ललितपुरलाई १० थान एलइडी टेलिभिजन सेट सहयोग गरेको छ ।    परिसरमा निर्माणाधिन स्मार्ट कन्ट्रोल रुमका लागी आवश्यक पर्ने १० थान एलइडी टिभी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले शुक्रबा...}

पुरा पढ्नुहोस्