
त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुने...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुपाल्चोक भ्रणमा जाने भएका छन् । सिन्धुपाल्चोकमा उनले बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली बिहान १० बजे सिन्धुपाल्चोक जान लागेका हुन् । नेपाली...}
पुरा पढ्नुहोस्कोरोना संक्रमण फेरि बढेपछि त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा चलाउने भएको छ । विश्वविद्यालयले सूचना जारी गर्दै मुख्य सहरहरुमा अनलाइन कक्षा चलाउने जनाएको हो । यस्तै, परीक्षा पनि नरोकिने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ । विश्वविद्यालयले मंगलबार जारी गरेको ८ बुँदे सूचनामा...}
पुरा पढ्नुहोस्जागिरका लागि नागरिकता बुझाउँदा त्यसको दुरुपयोग भई राजस्व ठगीको आरोप लागेका बाराका उमाशंकर रायभर अन्ततः २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनीमाथि २८ करोड रुपैयाँ राजस्व छलीको मुद्दा थियो । उच्च अदालत पाटनले उनलाई ७५ लाख रुपैयाँ धरौटी मागेको थियो । तर, धरौटी बुझाउन नसक्दा उनी...}
पुरा पढ्नुहोस्महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ । ...}
पुरा पढ्नुहोस्गोर्खाको पालुङटारमा देशमा नै पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीको प...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच मंगलबार साँझ १० मिनेट टेलिफोन कुराकानी भयो । भारत भ्रमणमा क्रममा ब्लिन्केनले नयाँ दिल्लीबाट प्रधानमन्त्री देउवालाई फोन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र म...}
पुरा पढ्नुहोस्मन्त्रिपरिषद् बैठकले चार सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले सहसचिवहरू डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, प्रमिला बज्राचार्य र डा.कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको हो । रेग्मी बरिष्ठताका आधारमा सचिवमा बढुवा भएका हुन् । अन्य...}
पुरा पढ्नुहोस्पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यही नो...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । कारागारलाई सुधारगृहमा परिणत गरिनेछ । नेपाली सेनालाई सुदृढीकरण गर्नका लागि 'बंकरदेखि ब्या...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit