
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको तीनकेजी लागूऔषध कोकिन सहित एक विदेशी सहित तीनजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एकसाताभन्दा लामो विशेष कारबाहीमा उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा अफ्रिकी नागरिक सिर...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सीमा कारोबार गर्नेलाई कारबारी गर्ने चेतावनी दिएको छ। प्रहरीले केही दिनअघि यस्तो कारोबारमा संलग्न पक्राउ परेपछि छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई अभौतिक मुद्रा÷क्रिप्टोकरेन्सीमा कारोबार गर्ने तथा त्यस्ता अभौतिक मुद्र...}
पुरा पढ्नुहोस्वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् । पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले जिल्लामा आत्महत्याका घटना बढ्न थालेको भन्दै आत्महत्या रोक्नका लागि कार्ययोजना तयार पारेको छ । आत्महत्या न्यूनीकरण कार्ययोजना अन्तर्गत जोखिमपूर्ण क्षेत्रहरुमा तथ्यांक संकलन गर्ने काम सुरु गरेको हो । रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पहिलो चरण...}
पुरा पढ्नुहोस्पुरातत्व विभागमा लामो समय बिताएर त्यहीको नेतृत्व गरेका भेषनारायण दाहाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कहलिएको नाम थियो । देशमा भुकम्प जाँदा होस वा सम्पदा संरक्षणका सवालमा जताततै दाहाल नै छाउथे । तर। उनै दाहाल अब केही दिनमा भ्रष्टाचारी र कसुरदारका रुपमा फेरि एकपटक छाउनेछन् । ...}
पुरा पढ्नुहोस्नेपालको महावाणिज्य दूतावासले चीनको ग्वान्झाउमा रहेको गोल्डेन फोनिक्स इन्टरनेशनल होटललाईलाई ‘नेपाल थिम होटल’ अवार्ड प्रदान गरेको छ ।ग्वान्झाउस्थित महावाणिज्य दूतावासले झाओकिङस्थित गोल्ड फोनिक्स इन्टरनेशनल होटलको अन्तर्राष्ट्रिय सम्मेलन हलमा नेपाल थिम होटलको लागि अवार्ड प्रदान गरेको ह...}
पुरा पढ्नुहोस्१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका १३ ताहचलमा घर भएका २८ वर्षीय रोजन भुजेल र कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी रहेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनबाट खट...}
पुरा पढ्नुहोस्नेपाल दूरसञ्चार प्राधिकरणको टेन्डर सम्बन्धी एउटा रिट निवेदनमा सर्वोच्च अदालतले दिएको आदेशले मुलुकलाई डेढ अर्ब रुपैयाँको नोक्सानी हुने भएको छ । दूरसञ्चारको ट्राफिक मापन तथा ठगी नियन्त्रण उपकरण खरिद प्रक्रियामा ठेक्का सम्झौताको माग गर्दै लेबनानको भ्यानराइज सोलुसन्स कम्पनी सर्वोच्च पुगेको थियो । &...}
पुरा पढ्नुहोस्काठमाडौंको कालिमाटी घर भएका रियुस श्रेष्ठ केही दिनअघि माइतीघरस्थित कार्यालयबाट राति १० बजेतिर घर फर्किंदा थापाथलीमा ट्राफिक प्रहरीको जाँचमा परे । ट्राफिक प्रहरीको ब्रेथलाइजरमा उनले मापसे गरेको देखियो, जब कि उनले मापसे नै गरेका थिएनन् । आफूले मापसे नै नगरेको भन्दै उनले प्रहरीलाई बत...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले भेहिकल एन्ड कन्सिग्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) प्रणालीमा विवरण नराखी सामान ढुवानी गर्ने १९ कम्पनीलाई कारबाही गरेको छ । काठमाडौंको ढुुंगेअड्डामा १० गते र ८ माघमा न्यूरोडमा ८५ वटा कम्पनीमा अनुुगमन क्रममा ती कम्पनीले विवरण नराखी राजस्व चुहावट गरेको पाइएको हो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit