
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बेलायतले गतसाता...}
पुरा पढ्नुहोस्मृत व्यक्तिको नाममा रहेको जग्गा नक्कली जग्गाधनी खडा गरी बेच्न खोजेको आरोपमा प्रहरीले भूमाफियाको गिरोहलाई नै पक्राउ गरेको छ । झापा बिर्तामोड नगरपालिका–१ स्थित अदुवा पुलबाट एक सय किमी पश्चिममा पर्ने स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नं ४१८३ को १ कठ्ठा १३ दशमलव...}
पुरा पढ्नुहोस्भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित नारायणहिटी दरबारमा क्याफे सञ्चालनका लागि ठेक्का लिएको विषयले विवादमा आएको बतास अर्गनाइजेसनले आफूले कुनै दबाब वा प्रभावका आधारमा ठेक्का नपाएको जनाएको छ । बतासले आज विज्ञप्ति जारी गर्दै नारायणहिटीसहित देशका अन्य स्थानमा उक्त समूहले पाएको ठेक्काबारे स्पष्टीकरण दिएको हो । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेशमा आधा जीवन बिताएका महन्थ ठाकुरले त्यहाँबाट बिद्रोह गरेर तराई–मधेश लोकतान्त्रिक पार्टी बनाए । केही समयअघि मधेश केन्द्रीत दलसँग ऐतिहासिक एकतागर्दै उनको तमलोपा समेत मिलेर राष्ट्रिय जनता पार्टी बन्यो । त्यसमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समेत मिल्न गएपछि उनको पार्टी जनता समा...}
पुरा पढ्नुहोस्काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति डीसीएमसी को बैठकले काठमाडाैं प्रवेशका नाकामा एन्टीन्जेन्ट जाँचसहित चीन सरकारले उपलब्ध गराएकाे काेभिड–१९ बिरूद्वकाे खाेप दिनेहरूकाे सूचीसहित ८ निर्णय गरेकाे छ । डीसीएमसीले काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरुमा सम्बन्ध...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालको १६ महिनापछि सरुवा भएको छ । उनी १ साउन २०७७ बाट प्रवक्ताको जिम्मेबारीमा थिए । सैनिक मुख्यालय स्रोतका अनुसार पौड्याललाई शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ । अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्...}
पुरा पढ्नुहोस्सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३...}
पुरा पढ्नुहोस्बाजुराको त्रिवेणी नगरपालिका–८ कालापानीका २४ वर्षीय प्रभु गिरीको हत्यामा संलग्न मुख्य योजनाकार १६ वर्षपछि पक्राउ परेका छन् । घटनाको १६ वर्षपछि भरत गिरीलाई भारतबाट पक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी चतुर्भुज ओझाले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बा...}
पुरा पढ्नुहोस्विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit