
प्रहरीले काठमाडौंमा संचालित म्यानपावर कम्पनीका संचालकलाई धम्काएर लामो समयदेखि रकम असुल्दै आएका दुईजना बिरुद्ध आपराधिक लाभ लिएको कसुर (एक्स्टोर्सन) मुद्धामा कारबाही अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले काठमाण्डौको पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लेवनानमा तैनाथ हुन मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा श्री गोरख बक्स गण ६३ औं डफाको अन्तिम शान्ति सेना टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१४ जना नेपाली शान्ति सैनिक र...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को बिहीबार समापन गरेका छन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानवसंसाधन विकासक...}
पुरा पढ्नुहोस्सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रामपुरबाट बालविवाह गराउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयको सहयोगमा सप्तरी प्रहरीले मंगलबार हुन लागेको बालविवाह रोकेको वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले १५ वर्षीया बालिका...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई अन्तर्राष्ट्रिय समकक्षीमार्फत ३ भदौमा एउटा सूचना आउँछ । रिफरल नेपाल लेखिएको त्यो सूचना कोकिन तस्करीसम्बन्धी ‘इन्टरलिंक’ को थियो । एनसीबीले पाएको सूचनामा दक्षिण अफ्रिकाबाट एक महिला कोकिनसहित दोहा भएर काठमाडौं आउने र पाँच दिन बसे...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो । हेरौं सरुवा सूचीः }
पुरा पढ्नुहोस्प्रहरीले ठाकुरराम बहुमुखी क्याम्पसका लेक्चररका साथबाट बेहोस बनाउने रसायन, पेस्तोल र गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिकाबाट मंगलबार साँझ राति स्वचालित पेस्तोल, एन्स्थेटिक आइथर एक बोतल र गोली सहित लेक्चरर जितेन्द्रप्रसाद सिंहलाई पक्राउ गरेको हो ।&...}
पुरा पढ्नुहोस्महिलालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ । राम्रो काममा लगाइदिने प्रलोभन पारी यौनकार्यमा लगाएको आरोपमा पोखराको अमरसिंह चोकबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पोखरा अमरसिंह चोकस्थित एसके खाजाघर सञ्चालन गर्दै आएका ५३ वर्षीया सोनाम गुरुङ र पोखरा रि...}
पुरा पढ्नुहोस्घाइते तथा अपांग भूपू सुरक्षाकर्मी संघले आफूहरूलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडक बनाएको भन्दै गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएको छ । मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएको हो । कर्तव्य पालनाको क्रममा घाइते भएकाले पीडक नबनाउन पहल गरिदिन माग संघ...}
पुरा पढ्नुहोस्काठमाडौंको नागढुङ्गाबाट करिब चार करोड रुपैयाँसहित चार चिनियाँ नागरिकसहित पाँचजना पक्राउ परेका छन् । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ सहित नुवाकोट विदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहाद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit