
गृहमन्त्री बालकृष्ण खाणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह गरेका छन् । मन्त्री खाणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन् । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस–१९ को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उनले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या सम...}
पुरा पढ्नुहोस्करिब २ वर्षमा प्रदेश सरकारले ३५६ किलोमिटर पक्की सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म उक्त सडक निर्माण गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं २ को भौति...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आइतवार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरेको हो । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा र उनका...}
पुरा पढ्नुहोस्गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन गर्ने भएको छ । गृहमन्त्रालयमा बुधवार भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री बालकृष्ण खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बता...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापतिमा उठेका कल्याण गुरुङ, महामन्त्रीमा उठेका प्रदीप पौडेल र सहमहामन्त्रीमा उठेका जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् । तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका छन् । उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताएका...}
पुरा पढ्नुहोस्काठमाडौंको केशरमहल स्थित होटल आर्य ताराबाट जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । होटलको पाँचौ तल्लामा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा दरवारमार्ग वृतबाट खटिएको टोलीले नगद ६ लाख २६ हजारसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट ७ बुक ताससमे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit