
काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन...}
पुरा पढ्नुहोस्नेपाली सेनाको बाहिनी, शिक्षालय र गणबाट सम्मिलित ७५ जनाको सैन्य टोलीमा सहभागी भएका अधिकृत देखि जवानसम्मले खम्पा बिद्रोह र नेपाली सेनाले चलाएको खम्पा निःशस्त्रीकरण अभियानको मुख्य क्याम्पका बिषयमा अध्ययन अनुसन्धान गरेका छन् । मुस्ताङस्थित बज्रदल गणले घरपझोङ गाउँपालिका–५ स्थित...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् । नेपाली कांग्रेसले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताएका हुन् । &nb...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले शनिबार एउटा ट्वीट गरे । त्यस ट्वीटमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘सीमामा बस्न’ मिश्रलाई चेतावनी दिए । मिश्रले ट्वीटरमा लेखका थिए, ‘पूर्व...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् । उनले अहिले उम्मेदवारह...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् । अध्यक्ष न्यौपानेलाई हयात रिजेन्सी होटलसँग मिलेमतो र सेटि...}
पुरा पढ्नुहोस्ललिता निवास प्रकरणमा मुछिएका ४९ जना जग्गाधनीको जग्गा सरकारीकरण गर्नका लागि मालपोत कार्यालय काठमाडौंले सूचना जारी गरेको छ । आज गोरखापत्रमा प्रकाशित सूचना अनुसार ती जग्गाधानीले २१ दिनभित्र मालपोतमा कारणसहित उपस्थित नभए उनीहरुको नाममा रहेको जग्गा सरकारीकरण गरिनेछ । २० चैत २०७७ को भूम...}
पुरा पढ्नुहोस्खोटाङका किसान युवराज राईलाई अलैंची किन्ने भनेर एक व्यक्तिले सम्पर्क गरे । सम्पर्क गर्ने व्यक्तिले अलैंची धेरै परिमाणमा जम्मा गरेर इटहरीमा बेच्ने बताएका थिए । राईले खोटाङ साकेला गाउँपालिका–२ बस्ने रन्जीत राई समेत ४ जनाको साथ लगाई १५० मन अलैंची पठाए । इटहरीमा सम्पर्क गर्दा द...}
पुरा पढ्नुहोस्राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक तथा स्थानिय नेकपा नेताका छोरा प्रविन थापा मगरको हत्या अनुसन्धानका लागि बाँके प्रहरीले डीएसपी र इन्स्पेक्टरको कमाण्डमा दुईवटा अनुसन्धान टोली बनाएर फिल्डमा खटाएको छ । बाँके प्रहरीले प्रविन हत्याको प्राविधिक बिश्लेषणका साथै घटनाको दिन र त्यसअघिक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको काठमाडौंको नक्सालस्थित प्रहरी पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार आरोपमा एक असईविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ । एक करोड तीन लाख ९७ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचारको आरोप लागेका असई दीलिप कार्कीलाई नेपाल प्रहरीले नै पक्राउ गरेर अख्तियार दुरुपय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit