Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ  ।       सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।     आइतबार अर्थम...}

पुरा पढ्नुहोस्

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले दिए नेपाललाई यस्तो सन्देश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले एक सन्देश जारी गरेका छन् ।    नेपालले एक साझेदारका रुपमा हासिल गरेका उपलब्धीहरुमा गर्व गर्ने उनले आफ्नो ट्वीटमा जनाएका छन् । साथै, आउने थुप्रै दशकसम्म यो मित्रता रहनेमा आशावादी रहेक...}

पुरा पढ्नुहोस्

नेकपाका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न सर्वोच्चको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले नेकपाका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न आदेश दिएको छ ।    न्यायाधीशद्वय प्रकाशकुमार ढुङगाना र डा. मनोजकुमार शर्माको इजलासले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ ल...}

पुरा पढ्नुहोस्

केशर महललाई व्यापारिक प्रयोजनमा लगाउन चलखेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएको आज सरकारी सञ्चारमाध्यम गोरखापत्रमा पत्रकार प्रकृति अधिकारीले समाचार लेखेका छन्...}

पुरा पढ्नुहोस्

‘फुकेका साँढे’जस्ता अभियन्ता : प्रहरीदेखि पत्रकारसम्मलाई धम्की, छैन कारबाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफूलाई अभियन्ता बताउने ज्ञानेन्द्र शाही र स्थानीयबीच गत शनिबार सुर्खेतमा झडप भयो । राहत बाँड्न गएका बेला स्थानीयको समूहले आफूहरुमाथि कुटपिट गरेको शाहीको दाबी थियो ।    तर, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले शाहीको समूह खाना खाएर फर्कदै गरेको र मजदुरी काम गरेकाहरु...}

पुरा पढ्नुहोस्

संसदीय समितिले माग्यो सामाजिक सुरक्षा कोषको आम्दानी र खर्चको हरहिसाब 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सरोकारवालासहित बसेको समितिको आइतबारको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी तथा खर्चको विवरण समिति समक्ष लिखित रुपमा...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, संसदमा पेस गरिँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । आज नै अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट पेस गर्दै छन् । ४ बजे बजेट सार्वजनिक गर्न लागिएको हो ।    चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार...}

पुरा पढ्नुहोस्

चुनाव लड्न एसएसपीबाट राजीनामा दिएका साहले पाएनन् टिकट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तहको चुनाव लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।    साहले नेपाली कांग्रेसबाट टिकट पाउने आश्वासन पाएपछि गत १० फागुनमा एसएसपीबाट राजीनामा दिएका थिए । उनी कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदक...}

पुरा पढ्नुहोस्

उड्डयन क्षेत्रमा ७४ वर्षपछि बनेको इतिहास

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ ।    बिहीबार नेपालको इतिहासमा पहिलोपटक काठमा...}

पुरा पढ्नुहोस्

अनि सहनशीलाले भनिन्, ‘सधैं छोरालाई मात्र पूजाआजा गर्न दिने परम्परालाई मैले जितेँ’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मन्दिरहरुको पुजारी सधैं पुरुष नै हुँदा उनलाई अचम्म लाग्थ्यो । महिला पनि पुजारी बन्न मिल्दैन भन्ने प्रश्न खेलिरहन्थ्यो ।    यसबारे सहनशीला शर्मा झाले गुठी संस्थानमा पनि बुझिन् । त्यहाँ उनले महिलालाई पुजारी नियुक्ति गर्ने नियम नरहेको जानकारी पाइन् । तिनै सहनशीला निरन्तरको प्रयास...}

पुरा पढ्नुहोस्