Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

टाइगर प्यालेस रिसोर्टमा प्रहरीको आँखा, राष्ट्र बैंकको मौनता  

दीपक खरेल ४ बर्ष अगाडि

पर्यटनमा वैदेशिक लगानी भनेर भित्रिएको ३ अर्ब रुपैयाँ र नेपाली बैंक तथा बित्तिय संस्थाको साढे दुई अर्ब रुपैयाँ यतिबेला जोखिममा छ । पछिल्लो समय बन्दजस्तै रहेको रिसोर्टबाट अत्याधुनिक उपकरण जडान गरेर अनलाईन जुवा खेलाउने गरेको उजुरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसम्म पुगेपछि प्रहरी अनुसन्धानमा जु...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनहरुको आज संवैधानिक इजलासमा सुनुवाइ रहेको छ ।    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गत बुधबार सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । सरकारले संसद विघटनका लागि आधार बनाएको...}

पुरा पढ्नुहोस्

एपीएफ अस्पतालले मानव सेवा आश्रममा बस्नेलाइ निःशुल्क उपचार दिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालले मानव सेवा आश्रममा बस्नेलाई निःशुल्क उपचार सेवा दिने निर्णय गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र आश्रमका संरक्षक गोविन्द टन्डनको उपस्थितिमा अस्पतालका तर्फबाट एसएसपी डा. रूपक महर्जन र आश्रमका अध्यक्ष रामजी अधिकारीले आइतबार निःशुल्क सेवादिने सम्झौताप...}

पुरा पढ्नुहोस्

त्रिपुरेश्वरमा चौधरी समूहको निर्माणाधीन भवनमा पुरुषको शव फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको त्रिपुरेश्वरमा एक भवन परिसरमा पुरुषको शव फेला परेको छ । चौधरी समूहको निर्माणाधीन भवन परिसरमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।    परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले आज बिहान शव फेला परे पनि पहिचान खुलिनसकेको पर्दाफासलाई जानकारी दिए । ‘प्रारम्...}

पुरा पढ्नुहोस्

बाढी पहिरोले २० को मृत्यु, २१ बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ ।   प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन् । अन्य ८०६ जनाको उद्धार भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । बाढीप...}

पुरा पढ्नुहोस्

ट्राफिक प्रहरीद्वारा अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान सञ्चालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान सञ्चालन गरेको छ ।     उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि  ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुवर्गहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध ग...}

पुरा पढ्नुहोस्

विवेकशील साझाका अध्यक्ष मिश्रले सोधे पाण्डेलाई स्पष्टीकरण, रञ्जुलाई कारबाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । पुस १ गते पाण्डेलाई स्पष्टीकरण सोधिएको हो । पाण्डेलाई पुस ४ सम्म स्पष्टीकरण बुझाउन समय दिइएको छ ।    पछिल्लो समय अध्यक्ष र संयोजक मतभेद बढ्दै गएको थियो । अध्यक्ष मिश्रले ल्याएको प्रस्तावमा प...}

पुरा पढ्नुहोस्

बजेटको अर्धवार्षिक समीक्षाः पूँजीगत खर्च ५० अर्ब ८२ करोड  र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो ।    समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ (१४.४० प्रतिशत) र च...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटनविरूद्धका १९ रिटमा आजबाट सुनुवाइ, भोलिबाट थप ११ रिटमा सुनुवाइ हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटकाे सुनुवाई आजबाट सुरू हुँदैछ ।   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै परेको रिटमाथि आजदेखि सुनुवाइ स...}

पुरा पढ्नुहोस्