Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ ।   त्यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा...}

पुरा पढ्नुहोस्

यस्तो छ मन्त्रिपरिषद बैठकका निर्णयहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ ।    जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।   मन्त्रिपरिषद् ब...}

पुरा पढ्नुहोस्

कांग्रेसका पदाधिकारीहरुको बैठक आज, यी हुन् एजेन्डा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ ।    बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने क...}

पुरा पढ्नुहोस्

चिनियाँ विदेशमन्त्री नेपालमा, यस्तो छ उनको तीनदिने ‘आइटिनरी’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण गरेका छन् ।     चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि च...}

पुरा पढ्नुहोस्

यी हुन् आज संसदमा पेस हुने ८ अध्यादेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसदको बैठक बस्दै छ । बैठकमा ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय भएको छ ।    संसद सचिवालयका अनुसार जसअनुसार सर्वप्रथम प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्...}

पुरा पढ्नुहोस्

इतिहास रच्ने दिशामा बालेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै चासो र चर्चा काठमाडौं महानगरपालिकामा देखिएको छ ।   काठमाडौंमा कुन पार्टीको उम्मेदवारले कति मत ल्याउँछ भन्ने भन्दा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्छन् कि जित्दैनन् भन्ने धेरैको चासो छ । मतगणनाको सुरुवातमा प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पछि प...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्धारा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । उनले नेपालको संविधान धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।    सभापति देउवा पार्टीभित्र र गठबन्धन...}

पुरा पढ्नुहोस्

खेलकुद कार्यक्रमलाई तीव्र गतिमा बढाउन संसदीय समितिको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदका कार्यक्रमहरुलाई तीव्र गतिमा अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।      मंगलवार सिंहदरवारमा भएको समितिको बैठकले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउनका लागि खेल क्षेत्र महत्वपूर्ण रहेको भन्दै खेलकुदका कार्यक्रमहरुलाई तीव्र गतिमा अघि बढाउन सर...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनः ५७ जनाको उम्मेदवारी फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौ...}

पुरा पढ्नुहोस्

एमालेमा अब वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद रहने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा समूहगत छलफलपछि ती पद राखिने भएको हो ।   अब एमालेमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष हुनेछन् । यस्तै, महासचिव, उपमहासचिव र ७ सचिव रहनेछन् । एमालेमा कुल पदाधिकारी संख्या १५ हु...}

पुरा पढ्नुहोस्