
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय कास्की उत्कृष्ट भएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापालाई प्रशंसा पत्र हस्तानान्...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिए विद्यालय बन्द गर्न पत्राचार गरेको छ । महानगरले विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न विद्यालयलाई आग्रह गरेको हो । पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढी देखिएपछि महानगरले यस्तो पत्राचार गरेको हो । स्वास्थ्य मन्त्र...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्यु...}
पुरा पढ्नुहोस्ललिता निवास प्रकरणका साक्षी र आरोपितको फागुन १ गतेदेखि साक्षी बकपत्र सुरु हुने भएको छ । विशेष अदालतका प्रवक्ता उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले फागुन १ गतेदेखि अन्तिम सुनुवाइका लागि सरकारी साक्षी वकपत्रका लागि पेसी तोकेको पर्दाफासलाई जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ । बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आईतबार बसेको केन्द्रिय कार्य समिति बैठकले उनको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन विपरीत काठमाडौं–तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया अघि बढाएको छ । सेनाले आफूलाई सम्बन्धित निकायबाट कुनै परिपत्र नआएको भन्दै प्रक्रिया अघि बढाएको जनाएको छ । लेखा समिति...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा खाद्यान्न, तरकारी र फलफूलको आयातमा ३० प्रतिशत भन्दा कमी गर्ने कुरा सुन्दा कर्ण प्रिय भए पनि सजिलो नभएको बताएका छन् । सोमबार राजस्व परापर्श समितिले आयोजना गरेको कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्द...}
पुरा पढ्नुहोस्नारायणहिटी दरबारको जग्गा ठेक्का प्रक्रियामा विवादमा परेका नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । दाहालले आज मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit