Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

लागूऔषधसहित दुई प्रहरी जवान नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिबन्धित लागूऔषधसहित महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले कारोबारीबाट बरामद गरेको लागूऔषध अन्य व्यक्तिलाई बेच्न खोज्दा पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो स्रोतले जानकारी दिएको छ ।    प्रहरी जवान नरेन्द्रसिंह नगारी...}

पुरा पढ्नुहोस्

मन्त्रीका पिएसओ मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले बताए ।      मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका...}

पुरा पढ्नुहोस्

कुमारी बैंक ऋण प्रकरण : निमित्त सीईओ पनि अनुन्धानको दायरामा, होला त कारबाही ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर ऋण निकालेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कुमारी बैंकका उच्च अधिकारीलाई पनि अनुसन्धानमा तानेको छ ।    सीआईबी स्रोतका अनुसार बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई सोधपुछ गरिएको हो । स...}

पुरा पढ्नुहोस्

प्रहरीकी सहयोगी सुनिता केसी घरमै मृत भेटिइन, अनुसन्धान जारी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका विभिन्न कार्यक्रममा सहयोगी भुमिकामा रहँदै आएकी धरानकी सुनिता केसी आफ्नै घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी छन्।    पत्रकारितामा समाचार वाचिकाको भुमिकासहित विभिन्न सङ्घसंस्थामा आवद्ध रहेकी धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी हुन...}

पुरा पढ्नुहोस्

विराटनगरको बाल सुधारगृहबाट भागेका चार बालक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विराटनगरको बालसुधार गृहबाट भागेका चारै जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।    शनिबारदेखि फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरिएको मोरङका प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए ।   यसअघि एक जनालाई प्रहरीले शनिबार...}

पुरा पढ्नुहोस्

मूर्ति र नगदसहित १७ वर्षीय किशोर काठमाडौँबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँबाट पँहेलो रंगको धातुको मूर्ति र नगदसहित १ किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।     काठमाडौँको टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ८ घर भएका १७ वर्षीय किशोरलाई गएराति १ थान पँहेलो रंगको धातुको मुर्ति, १ लाख ४ हजार ७ सय ४० नगद र २ थान मोबाइल सहित प्रहरीले नियन्त्र...}

पुरा पढ्नुहोस्

सुकुम्बासीलाई पनि नछाेड्ने काठमाडाैंका ठग!

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं उपत्यकामा सजिलै पैसा कमाउने ध्यान्नमा लागेका धेरै समूहहरु सक्रिय छन् । उनीहरुको काम भनेकै ठगी गर्ने हो । यसका लागि उनीहरु कहिले ठुलाबडासँगको परिचयलाई हतियार बनाइरहेका हुन्छन् । कहिले सरकारले निशुल्क उपलब्ध गराउने कागजपत्रलाई आधार बनाएर ठगी गरिरहेका हुन्छन् ।      यति...}

पुरा पढ्नुहोस्

नुवाकोटकाे वडा कार्यालयबाट नगदसहित सिसिटिभी र  मोनिटर चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नुवाकाेटकाे पञ्चकन्या गाउँपालिका-२ पुरानोडाँडास्थित  वडा कार्यालय भवनबाट नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ र ३२ ईन्चको १ थान सिसिटिभीको मोनिटर गएराति चोरी भएको छ ।    जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिह...}

पुरा पढ्नुहोस्

मेजर समिर श्रेष्ठ कमाण्ड तथा स्टाफ तालिममा  सर्वाेत्कृष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विदेशी छसहित ६९ सुरक्षाकर्मीले  शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन् ।   सेनाका चार महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक तथा  बङ्गलादेश, नाइजेरिया, पाकिस्ता...}

पुरा पढ्नुहोस्

ट्यांकी मर्मत गर्ने क्रममा टेकुस्थित पेट्रोल पम्पमा विष्फोट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको टेकुस्थित  कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ ।    प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् ।    मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा  विष्फोट भएको कालीमा...}

पुरा पढ्नुहोस्