Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नुवाकोटकाे वडा कार्यालयबाट नगदसहित सिसिटिभी र  मोनिटर चोरी

सांकेतिक तस्वीर ।

नुवाकाेटकाे पञ्चकन्या गाउँपालिका-२ पुरानोडाँडास्थित  वडा कार्यालय भवनबाट नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ र ३२ ईन्चको १ थान सिसिटिभीको मोनिटर गएराति चोरी भएको छ । 

 

जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै