
आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिका...}
पुरा पढ्नुहोस्राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ । यी भारतीय अन्तरराष्ट्रिय हवाई स...}
पुरा पढ्नुहोस्बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीको नेतृत्वमा कर्मचारी टोली सो स्थानमा पुगेको थियो । व्यापारीको अवरोधपछि सो टोली अनुसन्धान नगरी फर्किएक...}
पुरा पढ्नुहोस्गोर्खाको पालुङटारमा देशमा नै पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीको प...}
पुरा पढ्नुहोस्सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध लम्बाएको छ । संक्रमण तीव्र बनेपछि जेठ १७ गते सम्मका लागि उडानमा प्रतिबन्ध लम्ब्याइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै जेठ १७ गते मध्यरातिसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने जानकारी दिएको छ । &n...}
पुरा पढ्नुहोस्नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कार्यालयको ८ तले नयाँ भवन निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिका वडा नं २८ दरबारमार्गस्थित केन्द्रीय कार्यालय भवन परिसरमै ६२ करोड १५ लाखको लागतमा उक्त भवन बनाउन लागिएको हो । प्राधिकरणले शुक्रबार काठमाडौंमा सार्वजनिक सुन...}
पुरा पढ्नुहोस्लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना ग...}
पुरा पढ्नुहोस्नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आईएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगम...}
पुरा पढ्नुहोस्वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशंका सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल स्टक...}
पुरा पढ्नुहोस्एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने जानकारी गराइएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit