
भारतको राष्ट्रिय काँग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी लामो समयदेखि भारतीय सेनाको अघोषित नाकाबन्दीमा रहेको तथा सामरिक महत्वको क्षेत्र मानिने जम्मुको भ्रमण गर्ने भएका छन् । उनले आउने सेप्टेम्बर ९ र १० तारिखका दिन त्यस क्षेत्रको भ्रमणका साथै दुईदिन त्यहाँ बिताउने तािलका रहेको उनी निक...}
पुरा पढ्नुहोस्अमेरिकाले आफ्नो सेनाले अफगानिस्तानबाट निस्कनुभन्दा केही दिनअघि काबुलमा गरेको ड्रोन हमलामा सर्वसाधारणको मृत्यु भएको स्वीकार गरेको छ । यूएस सेन्ट्रल कमाण्डको जाँच अनुसार २९ अगस्टमा भएको हवाई हमलामा एक सहायताकर्मी र उनको परिवारका सदस्य गरी १० जनाको मृत्यु भएको थियो, जसमा सात बच्चा पनि थिए...}
पुरा पढ्नुहोस्अहिले अष्ट्रिया र क्यानडाका गैर–आवासीय राजदूत काठमाडौंमा छन् । क्यानडाका राजदूत क्यामरुन म्याके र अष्ट्रियाकी राजदूत क्याथरिना वजिरले सोमबार आफ्नो ओहोदाको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए । त्यसपछि उनीहरु निरन्तर शिष्टाचार भेटघाटमा व्यस्त छन् । सोमबार ओहोदाक...}
पुरा पढ्नुहोस्नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताएका छन्। आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न...}
पुरा पढ्नुहोस्बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरी आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिस गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलनको निर्णय गरेको छ । ब्रिटिस गोरखा सत्याग्रह संयुक्त समिति यु.के....}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगलबार भेटवार्ता भएको छ । युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देश...}
पुरा पढ्नुहोस्पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ । आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो । कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}
पुरा पढ्नुहोस्नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यामा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका...}
पुरा पढ्नुहोस्इजरायलका विदेशमन्त्री यायिड लपिडले नेपालसँगको साझेदारीलाई इजरायलले उच्च प्राथमिकतामा राखेको बताएका छन् । नेपाल र इजरायलबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ६२औँ वार्षिकोत्सवका अवसरमा भिडियो सन्देशमा लपिडले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको जनाएका हुन् । काठमाडौंमा आयोजित वि...}
पुरा पढ्नुहोस्ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा अक्सिजन सिलिन्डर जम्मा गरी नेपाल पठाइन लागिएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ५५० अक्सिजन सिलिन्डर शनिबार नेपाल पठाउन लागिएको जानकारी दिइन् । ‘गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit