
प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्पाकिस्तानले कोरोनाविरुद्ध भ्याक्सिन बनाएको सोमबार घोषणा गरेको छ । चीनको क्यान्सिनो बायोको सहयोगमा बनाइएको भ्याक्सिनको गुणस्तर पनि जाँच गरिएको र सफल भएको उसले दाबी गरेको छ । यस सफलतासँगै अब भ्याक्सिनका लागि अन्य देशसँग पाकिस्तानको निर्भरता कम हुने त्यहाँको सञ्चारमाध्यम द एक्सप्रेस ट...}
पुरा पढ्नुहोस्भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ । राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको राजदूत शर्माले जनाएका छन् । ‘हामीले...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा...}
पुरा पढ्नुहोस्पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार कराचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ । प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरु मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय इजलासले उ...}
पुरा पढ्नुहोस्मलेशियाबाट एकैदिन ६ शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्याण्डका राजदूतबीच आज शिष्टाचार भेटघाट भएको छ । प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वान क्यापेलरबीच आज प्रधानसेनापतिको कार्यालय जङ्गी अड्डामा भेटघाट भएको हो । भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्पारिक सम्बन्ध...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनप्रति पाकिस्तानी सेनाका उच्च अधिकारीहरुले समवेदना व्यक्त गरेका छन् । पाकिस्तानी आर्मीका प्रवक्ता मेजर बाबर इफ्तिखरले ट्वीटरमार्फत उच्च अधिकारीहरुले समवेदना प्रकट गरेको जानकारी दिएका हुन् । ‘ज्वाइन्ट चिफ अफ स्टाफ कमिट...}
पुरा पढ्नुहोस्नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरुलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिहीबार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit