
भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी काठमाडौंको नक्सालस्थि मेरियट होटल छोडेर ललितपुर लाकुरी भञ्ज्याङस्थित एक रिसोर्ट पुगेका छन् । मंगलबार राति विवाह घरमा रहेका गान्धी रातारात द टेरेसेस होटलमा पुगेका हुन् । उच्च सुरक्षाका स्रोतका अनुसार गान्धी हिजो रातिदेखि त्यही बसिरह...}
पुरा पढ्नुहोस्नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९) संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ । साउथ सुडानमा महिलाह...}
पुरा पढ्नुहोस्नेपाल र भारतबीच यही माघ १ र २ गते परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बैठक हुने भएको छ, जसमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको टोलीले भाग लिँदै छ । नेपालको प्रस्तावअनुसार भारत उक्त मितिमा बैठक बस्न सहमत भएको हो । यसअघि मंसिर र पुसमा बैठकका...}
पुरा पढ्नुहोस्काठमाडौंमा सोमबार नेपाल र भारतको संयुक्त निरीक्षण संयन्त्रको नवौं बैठक बसेको छ । बैठकमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार, परराष्ट्र सचिव भरतराज पौड्यालको सहअध्यक्षतामा सम्पन्न भएको थियो । भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा पहलहरुको प्रगति...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए । शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको प...}
पुरा पढ्नुहोस्अमेरिकाले आफ्नो सेना र नेपाली सेनाबीच सहकार्यसम्बन्धी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालसँग सम्झौता गर्न चाहेको खुलेको छ ।अमेरिकाले सन् २०१५ मा नै यस्तो प्रस्ताव नेपालसमक्ष राखेको हो । तर, हालसम्म नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरेको भने छैन । रक्षा मन्त्रालयका पदाधिका...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको छ । भेटमा गृहमन्त्री खाणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको...}
पुरा पढ्नुहोस्भारत भ्रमणमा रहेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले नेपाल–भारतबीच सीमा समस्या र महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको विषयमा भारतीय पक्षसँग कुराकानी गरेको छ । महत नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा ती विषयमा पनि कुर...}
पुरा पढ्नुहोस्परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा स्थानीय सरकारसँगको सहकार्यमा गाउँपालिकासम्म बिस्तार गर्ने भएको छ । अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरलरुपमा सम्बोधन गर्न कन्सुलर सेवा विभागले स्थानीय सरकारसँग सहका...}
पुरा पढ्नुहोस्भारत र पाकिस्तानले शनिबार एक अर्कालाई आफ्ना परमाणु प्रतिष्ठान र कैदीबन्दीहरुको सूची आदानप्रदान गरेका छन् । नयाँ दिल्ली र इस्लामावादमा कूटनीतिक माध्यममार्फत उक्त सूची आदानप्रदान गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ३० वर्षयता हरेक १ जनवरीमा दुई देशबबीच यस्तो सूचना आदानप्रदान...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit