Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

लेबनानमा नेपाली सेनालाई ठूलो सफलता, भारतीय सेनालाई पछि पार्दै जित्यो पुरस्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लेबनानमा नेपाली सेनाले ठूलो सफलता हात पारेको छ । भारतसहित विभिन्न एक दर्जन देशका सैनिकलाई पछाडि पार्दै नेपाली सेनाले बातावरणीय सुरक्षा पुरस्कार जितेको हो ।   शान्ति सैनिक मिशनमा खटिएको युनिफिल मिशन, लेबनानमा तैनाथ नेपाली सेनाको गणले उक्त पुरस्कार जितेको हो ।   युनिफिल मिशन...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

पाकिस्तानबाट आएका दावाको पेटमा भेटियो करिब १ किलो हेरोइन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका ३९ वर्षीय दावा लामा छन् ।   ब्युरोका एसएसपी दिलीपकुमार चौधरीका अनुसार लामाको सिटी स्क्यान गर्दा पेटमा ठूलो परिमाणमा क्याप्सुलमा ह...}

पुरा पढ्नुहोस्

उपत्यकामा एकै दिन दुई ठाउँमा बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

२७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिकाका ४३ वर्षीय अर्जुनप्रसाद तिमल्सिना लगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।      ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो प्रलोभनमा पारी...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको मुद्दाकाे सुनवाइमा अडचन, अर्काे पेशी ३० जेठमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा सुनवाइ हुन सकेन । यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदन पनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो ।   तत्कालीन डीआईजीहरु धिरजप्रताप सिंह, रवीन्द्र धानुक लगायतको एआईजीमा बढुवाविर...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित एक भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका–२ औरैया महनोहरा गेटबाट आज स्रोत नखुलेको रु १४ लाख ५० हजार नेपाली नोटसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।      भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पू...}

पुरा पढ्नुहोस्

तीन वटै चुनावमा एमालेले बहुमत ल्याउँछ : केपी ओली 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।     पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघीय तीन वटै तहको निर्वा...}

पुरा पढ्नुहोस्

एआईजी पालद्वारा हिरासतभित्र ‘पुस्तक कर्नर’ को शुभारम्भ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले महानगरीय प्रहरी परिसर, ललितपुर निरीक्षणको गरेका छन्।   सोक्रममा उनले हिरासत कक्ष भित्र थुनुवाहरूको प्रयोजनको लागि स्थापना गरिएको किताब कर्नरको पनि शुभारम्भ गरे। त्यसक्रममा उनले केही थान प...}

पुरा पढ्नुहोस्

संसदीय टोली बोकेर किन छाङरु पुग्यो नेपाली सेनाको हेलिकोप्टर ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शुक्रबारै बिहान दार्चुलाको आकाशमा नेपाली सेनाको हेलिकोप्टर देखियो । यो हेलिकोप्टर नेपालको सुदूर सीमा कालापानी नजिकको गाउँतर्फ उडेको थियो ।    हेलिकोप्टरमा थिए संघीय संसदको विकास तथा प्रविधि समितिको टोली । नेपाल र भारतबीच विवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो हेलिक...}

पुरा पढ्नुहोस्

विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक सुरु, मिल्लान् त ओली–नेपाल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।        यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश...}

पुरा पढ्नुहोस्