
काठमाडौँको धोवीखोला करिडोरमा एक व्यक्तिले कराडौंको सरकारी कब्जा गरेको भेटिएको छ । काठमाडौँ महानगरपालिका–१० स्थित देवीनगरका इन्द्रकुमार चाम्लिङले सार्वजनिक जग्गा हडपेर करिब १० वटा घर टहरा निर्माण गरेका छन् । ती घरहरु भाडामा लगाएर उनले कराडौं रुपैयाँ भाडा समेत उठाइरहेका छन् ।&...}
पुरा पढ्नुहोस्खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गा...}
पुरा पढ्नुहोस्सरकारले सबै संस्था तथा कम्पनीलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने तयारी गरिरहँदा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा कार्यरत कर्मचारीहरूले भने आफूहरु आबद्ध नहुने अडान राखेका छन् । नेपाल बैंकर्स संघले समेत बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आबद्धताका लागि...}
पुरा पढ्नुहोस्कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ७ बजे निधन भएको हो । मृतक फागुन पहिलो साता भारतबाट आएका थिए । आइतबार...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन् ।&n...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल (एपीएफ) ले भारतको सशस्त्र सीमा बल (एसएसबी) समक्ष नेपाली भूभाग अतिक्रमण गरी भारतद्वारा कालापानी क्षेत्रमा निर्मित काली मन्दिरसम्मै आफूले बिनाअवरोध गस्ती र आउजाउ गर्न पाउनुपर्ने प्रस्ताव गरेको छ । अघिल्लो साता कालापानीमा नेपाल–भारत सीमा सुरक्षा अधिकारीबीच भएको बैठकम...}
पुरा पढ्नुहोस्कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा रहेको इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ । कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागम...}
पुरा पढ्नुहोस्मुलुकभर नै कोरोना महामारीको तेस्रो लहर देखिएसँगै नेपाली सेनाले पनि आइसोलेट भएर गर्ने सामूहिक तालिमबाहेक अन्य तालिमहरु स्थगित गरेको जनाएको छ । निश्चित समूहमा ब्यारेक बाहिर र जंगल आदि क्षेत्रमा गरिने तालिम भने चालु नै रहेको सेनाले जनाएको हो । हाल सेना मातहतका विभिन्न गण, गुल्मलगायत...}
पुरा पढ्नुहोस्हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाको श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit