
नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला कदमप्रति आक्रोश र निर्वाचन आयोगको ढिलाइमा असन्तुष्टि व्यक्त गरेका छन् । भने सर्वोच्च अदालतबाट संसद पुनःस्थापना हुनेमा आशावादी बनेका थिए । बैठकपछि दाहाल–नेपाल समूहका प्र...}
पुरा पढ्नुहोस्लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनले प्रमाणपत्रसहित सम्मान गरेको छ । नेपाली शान्ति सैनिकले सन् २०१९ बाट युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) मिसनमावातावरणीय तथा पर्यावरणीय क्षेत्रमा पुर्याएको योगदान तथा उत्कृष्ट कार्यलाई आधार मानी प्रत्ये...}
पुरा पढ्नुहोस्संसदीय समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा/दुर्व्यवहार , जब्बरजस्ती करणीजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको...}
पुरा पढ्नुहोस्विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को आरोहण गर्ने निर्मल पुर्जासहित १० नेपाली आरोही समूह नेपाल फर्किएको छ । जाडोयाममा केटुको आरोहण गर्ने नयाँ रेकर्ड बनाएको उक्त टोली आज काठमाडौं आइपुगेको हो । टोलीमा पुर्जासँगै मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्प...}
पुरा पढ्नुहोस्अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका वि...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले चार दिनमा ६६ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले भन्सार छलेर ल्याइएका लत्ताकपडा, खाद्यवस्तु, फूलका माला लगायत सामग्री नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका विभिन्न इकाइले गत आइतबारदेखि आज बुधबारसम्ममा ती सामान बरामद गरेक...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन् । उनले कांग्रेसले कहिले पनि सत्ता दुरुपयोग नगर्ने पनि जनाए । प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै आज पनि नेपालमा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । साथै १६ जना संक्रमितको मृत्यु भएको छ । शनिबार २० हजार १८७ जनाको स्वाब परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २३ ह...}
पुरा पढ्नुहोस्सरकारले दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको चार किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनालाई दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेनाबाट सडक निर्माण गराउन स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दैसरकारका प्रवक्ता एवम् सञ...}
पुरा पढ्नुहोस्युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित दुई दिने शिखर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit