Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

कोरोना खोप किन्न सरकारले सूचना निकालेर माग्यो पैसा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोरोना खोप किन्नका लागि विज्ञापन गरेर आर्थिक सहयोग माग गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खातामा रकम जम्मा गरी योगदान गर्न आह्वान गरेको हो ।      ‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यावस...}

पुरा पढ्नुहोस्

को हुन् पाकिस्तानका नयाँ प्रधानमन्त्री शरीफ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । सोमबार  संसदबाट १७४ सदस्यहरुको भेटबाट उनी प्रधानमन्त्री चयन भएका हुन् ।    प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानका संयुक्त विपक्ष दलका साझा उम्मेदवार थिए । सोमबार विश्वासको मत प्रस्तावमा मतदान भएको थियो, जसबाट उनी प्रधानम...}

पुरा पढ्नुहोस्

नेपाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने अमेरिकाको चाहना हो : राजदूत बेरी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले कुनै पनि विषयमा नेपाललाई दबाब नदिने बताएका छन् ।    नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले नेपाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने अमेरिकाको चाहना रहेको बताएका हुन् ।   ‘नेपाल स...}

पुरा पढ्नुहोस्

संक्रमण रोक्नेदेखि ऋण लिनेसम्म, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ ।    आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्...}

पुरा पढ्नुहोस्

लागूऔषध मुद्दामा थुनामा रहेका कैलाली कारागारका कैदीको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगर छन् ।   मगर लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । उनी दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी रहेको जेलर नरबहादुर थापाले बताए । उनका अ...}

पुरा पढ्नुहोस्

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो ।    डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण क...}

पुरा पढ्नुहोस्

माओवादीले यसकारण गर्यो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ ।     पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार साँझ बसेको स्थायी समितिको बैठकले आइतबारदेखि सुरु हुने राष्ट्रिय स...}

पुरा पढ्नुहोस्

सीडीओलाई गृहमन्त्रीको निर्देशन : सरुवाको दिन गनेर नबस्नुस, आफ्नो दायित्व पूरा गर्नुस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर बस्दाका दिनसम्म प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।      मन्त्रालयले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे शनिबार गरेको भर्चुअल बैठकमा गृहमन्त्री खाणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित...}

पुरा पढ्नुहोस्

कहाँ गइन् विना सापकोटा ? यस्तो छ शंकास्पदको बयान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् ।    बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

बहुमत संसद सदस्यबाट एमसीसीकाे पक्षमा मतदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार र  संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)  मा टेवल भएकाे  सम्झाैताका पक्षमा स‌सदका बहुमत सदस्यले मतदान गरेका छन् ।    अर्थमन्त्री जर्नादन शर्माले आइतबार संसदमा एमसीसी प्रस्ताव पेश गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सम्झ...}

पुरा पढ्नुहोस्