Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् ।      गृहमन्त्री खाणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी...}

पुरा पढ्नुहोस्

कोरोना खोप लगाउन सुरु, यी कुरामा ध्यान दिनुपर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आजबाट कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् ।    सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट...}

पुरा पढ्नुहोस्

नौ जिल्लाका सीडिओ फेरिए, तीन सहसचिव र  ११ उप सचिवको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।     गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ ।     गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...}

पुरा पढ्नुहोस्

ललितपुर महानगरबासीका समस्या अब एप्समै पठाउन मिल्ने, ‘फास्ट ट्रयाक’ मा समाधान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ ।  सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिए...}

पुरा पढ्नुहोस्

बदनियतपूर्वक अनुसन्धान गर्नेमाथि छानबिन गर्न सरकारले बनायो समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सरकारले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरिएको कसुरको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धान गर्ने समितिका लागि पदाधिकारी चयन गरेको छ ।    आज बसेको मन्त्रिपरिषद्को बैठकले अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वय...}

पुरा पढ्नुहोस्

टेकु अस्पतालमा खोप अभियान पुनः सुरु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारदेखि पुनः सञ्चालन हुने भएको छ ।     अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि ख...}

पुरा पढ्नुहोस्

वैशाख १७ मा ४० र २७ मा ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मन्त्रिपरिषद्ले पहिलो चरणअन्तर्गत वैशाख १७ गते ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । दोस्रो चरणअन्तर्गत वैशाख २७ गते बाँकी ३७ जिल्लामा निर्वाचन गर्ने सोमबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।   पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णालीका जिल्लामा निर्वाचन गरिने र प्रदेश १...}

पुरा पढ्नुहोस्

यी १० प्रकारका सामान आयातमा सरकारले लगायो रोक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले मंगलबारदेखि १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ ।    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने जनाएको हो ।    आपूर्ति गर्न नपाइने सामानमा कुरकुरे, लेज र यस्तै उत्पादनहरू,...}

पुरा पढ्नुहोस्

जर्मन सरकारद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जर्मन सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ ।    मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।मन्त्री खतिवडालाई रसेकले क...}

पुरा पढ्नुहोस्

छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्णः आयोग 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

निर्वाचन आयोगले छिटपुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाइरहेको अवस्थामा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो बताएका हुन् ।    आयोगका प्रवक्ता पौडेलले भने, &lsq...}

पुरा पढ्नुहोस्