Sunday, 15 June 2025 | २०८२ असार १, आईतबार

सम्बन्धित समाचार

बुटवलको सुन पसलबाट साढे ३ सय तोला सुन चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुटवलको बीपी चोकमा रहेको नन्दराम सुनाराको सुनचाँदी नगद चोरी भएको व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर जनाएका छन् ।    सुन व्यवसायीहरुका अनुसार उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको छ । जसको मूल्य करिब पाँच करोड बराबर छ । यस्तै, नगद पाँच लाख पनि चोरी भ...}

पुरा पढ्नुहोस्

संसद् अवरुद्ध नगर्न एमालेलाई गृहमन्त्रीको आग्रह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सरकारले न्यायालयभित्र देखिएको विवाद संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन् ।    सोमबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापि...}

पुरा पढ्नुहोस्

अविश्वास प्रस्तावको बदलामा संसद विघटन !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहुमतप्राप्त सत्ता घटक नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक द्वन्द्व, स्वार्थी समूहको घेराबन्दीमा रहेका दुबै अध्यक्ष र बाह्य हस्तक्षेपले अन्तः देशलाई नयाँ राजनीतिक मोडमा ल्याएको छ ।    भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सुरु भएका घटनाक्रम आइतबार संसद विघटनमा पुगेर राेकिने छैन् ।&nb...}

पुरा पढ्नुहोस्

साताको तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से, यी कम्पनीको शेयरमूल्यमा उछाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १३.३७ अंकले बढेर २३५७.२४ बिन्दुमा पुगेको छ ।    यो शून्य दशमलव ५७ प्रतिशतको वृद्धि हो । मंगलबार कुल २२९ कम्पनीको २७ हजार ८ सय ४१ वटा कारोबार भएको छ । यी कारोबारबाट ३२ लाख १३ हजार १ सय ९५ कित्ता मात्र सेय...}

पुरा पढ्नुहोस्

नेप्सेमा ३२.२२ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ ।    आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक  ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो ।  ...}

पुरा पढ्नुहोस्

संसद विघटनको सिफारिस तानाशाही कदम, संविधानमाथि कू : रवीन्द्र मिश्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद् विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको बताएका छन् । उनले सरकारको यो कदमलाई संविधानमाथि स्पष्ट कू भएको बताए ।   आइतबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘नेपालको संविधान २०७२ ले प्...}

पुरा पढ्नुहोस्

८४.९० अंकले घट्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।    स्थानीय तहको निर्वाचन तथा सार्वजनिक विदाको कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्से उच्च अंकले गिरावट भएको हो । मंगलवार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ ।   त्यस्तै,...}

पुरा पढ्नुहोस्

संसद बाहिरका दलसँग सहकार्यको पहलगर्दै विवेकशील साझा  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ। पार्टीको राजनीतिक संवाद समितिले आयोजना गरेको संयुक्त बैठकमा १५ राजनीतिक दलहरु सहभागी थिए ।  १५ राजनीतिक दलहरूको संयुक्त बैठकले देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने...}

पुरा पढ्नुहोस्

जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजना खतरामा !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पुग्यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि  समस्यामा परेको छ ।     केही वर्ष पहिले भोटेकोसी नदीमा...}

पुरा पढ्नुहोस्

सुन तस्करी प्रकरण : सुपुर्दगी सन्धि नहुँदा आरोपित पक्राउ पर्दै, छुट्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

३८ किलो सुन तस्करी प्रकरणका आरोपित विदेशमा पक्राउ परे पनि नेपालसँग सुपुर्दगी सन्धि नहुँदा छुटेका छन् ।    नेपाल प्रहरीको सक्रियतामा संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले उक्त प्रकरणमा फरार आरोपित रमेश उप्रेती र किसनकुमार अग्रवाललाई दुई वर्षअघि पक्राउ गरेको थियो । तर, दुई देशबीच सुपु...}

पुरा पढ्नुहोस्