
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गर्दै अघि बढ्ने बताएका छन् । आज शेखर कोइराला समूहले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले देउवालाई दुबै चरणमा मत नदिएको बताएका छन् । साथै निर्वाचित भएपछि उन...}
पुरा पढ्नुहोस्कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र आज दायर भएको हो । शाहविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । उनलाई १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनु...}
पुरा पढ्नुहोस्विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउने र विश्वासको मत लिने निर्णय सुनाउँदा धेरै मन्त्रीहरु अवाक् परेका थिए । धेरैका लागि यो ब्रेकिङ न्यूज थियो । ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशन बाेलाउँदै वैशाख २७ गते...}
पुरा पढ्नुहोस्व्यापारिक घराना चौधरी फाउन्डेसनले सरकारी अस्पतालमा सहयोग गरेकै भरमा आफ्नो बोर्ड झुन्डाएको छ । बिहीबार वीर अस्पताललाई आईसीयू बेड सहयोग गरेको फाइन्डेसनले अस्पतालमा ‘सीजी आईसीयू वार्ड’ उल्लेख गरेको बोर्ड राखेको हो । यसरी सरकारी अस्पतालमा सहयोग गरेकै भरमा व्यापारिक समूहको...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । बुधबार राती मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वषन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महि...}
पुरा पढ्नुहोस्गत ३ असारमा मकवानपुरमा सुस्मिता थापा केसीको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला प¥यो । मृतकका पतिले करिब ६ महिनाअघि सवारी दुर्घटनामा परेर ज्यान गुमाएका थिए । कपिलवस्तु माइतीमा रहेकी उनी घर आएको केही दिनमा नै मृत भेटिएकी थिइन् । प्रहरीको सफल अनुसन्धानका कारण केही दिनमै उनक...}
पुरा पढ्नुहोस्वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा १०५ वटा व्यापारिक फर्मलाई कारबाही गरी ३० लाख २३ हजार रुपैयाँ जरिवाना गरेको छ । बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद...}
पुरा पढ्नुहोस्पुराना माओवादी नेता मातृका यादव धेरैका लागि ‘सन्की’ स्वभावका छन् । यसमा धेरै चर्चा हुने गर्छ । तर उनमा ‘सनक’ प्रवाह हुनुको कारण धेरैले खोजी गरेको पाइँदैन । यादव ‘लप्पन–छप्पन’ नजान्ने नेता हुन् । उनी चित्त नबुझेको कुरा प्रष्टसँग राख्छन् । च...}
पुरा पढ्नुहोस्जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएकाे हाे । पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit