Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

फास्ट ट्रयाकमा सुरुङ मार्ग बनाउन आएको चिनियाँ टोलीसँगै फिल्डमा प्रधानसेनापति थापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ टोलीले काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं. २ धेद्रे–लेनडाँडा सुरुङमार्गको डिजाइनको काम सुरु गरेको छ । दोस्रो प्याकेज ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोलीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा पनि फिल्डमा...}

पुरा पढ्नुहोस्

चार महिना १ अर्ब १७ करोडको काजु र बदाम आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र मधेसी बदाम आयात भएको छ । विभिन्न जातका काजु रु ६१ करोड ८४ लाख ३३ हजार र रु ५५ करोड ९५ लाख २१ हजारको मधेसी बदाम आयात भएका हुन् ।   भन्सार विभागले प्रकाशित गरेको आव ०७८÷७९ को चार महिना (कात्तिक...}

पुरा पढ्नुहोस्

भोजपुरमा महात्मा गान्धी मेमोरियल अस्पताल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र  भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीवार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।    २...}

पुरा पढ्नुहोस्

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम एक अर्बभन्दा कम

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको छ ।   सोही क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १४ दशमलव ६४...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ । बुधबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासका लागि सुनुवाइ तोकिए पनि उक्त रिटमा ‘हेर्न नभ्याइने’ भएकाले स्थगित गरिएको हो ।    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले रिट...}

पुरा पढ्नुहोस्

‘भ्याक्सीन पासपोर्ट’ बारेमा भारतमा पनि छलफल, नेपालमा कहिले?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ ।    जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो ।   कोरोनाभाइरस विरुद्...}

पुरा पढ्नुहोस्

प्रहरी आईजीपीविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ । बुधबारको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।    रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ । एआईजी विश्वराज पोखरेलले आफू सिनियर हुँदाहुँदै जुनियर...}

पुरा पढ्नुहोस्

धितोपत्र बोर्डले सेयर कारोबार गर्न जोखिमयुक्त भनेका यी हुन् ५१ कम्पनी (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको जनाएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ ।   सेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो । अध्यय...}

पुरा पढ्नुहोस्

चीनमा पुनः भेटिए कोरोना संक्रमित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती संक्रमितहरु चीन भित्रैबाट संक्रमणमा परेका पाइएको बताइएको छ ।        चीनको जाङ्स...}

पुरा पढ्नुहोस्

 न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ : उपप्रम पोखरेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका हुन् ।        ‘न्यायालयले जे फैसला गर्छ, त्यसलाई हामी मान्दैनौँ भन...}

पुरा पढ्नुहोस्