
निलम्बनमा परेका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेमाथि थप छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ । सरुवाको विषयमा नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानी मार्ने भन्दै उनी यादवका घरमा पुगेका थिए । उक्त घटना पुष्टि भएसँगै प्रहरी...}
पुरा पढ्नुहोस्वीरगञ्ज कारागार पर्सामा ड्युटीमा खटिएको कारागार सुरक्षा गार्डको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिबाट लागूऔषध बरामद गरेको छ । सिन्धुपाल्चोक घर भएका २२ वर्षीय मिङमा शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनी जिल्ला अदालत पर्साको आदेशले लागुऔषध मुद्दामा पुर्पक्षको...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को एनसीबी काठमाडौंको पहलमा जघन्य अपराधका दुई जना अभियुक्त कतार र बहराईनबाट पक्राउ परेका छन् । इन्टरपोलको सहयोगमा आफ्नै श्रीमतीको हत्या गरि फरार रहेका सिरहाका विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई कतार र कास्कीमा रोजन राई हत्याका अभियुक्त अशो...}
पुरा पढ्नुहोस्फैसला कार्यान्वयनको सिलसिलमा जिल्ला प्रहरी कार्यालय बाराले ३३ वर्षपछि ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतले २०४५ पुषमा ९ महिना कैदको आदेश सुनाएका बारा प्रसौनीकी जग साह तेली प्रहार थिए । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प...}
पुरा पढ्नुहोस्बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वज...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीको थप्ने प्रस्ताव सोमबार बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको छ । अर्थ मन्त्रालयले तीन एआईजी दरबन्दी थपको प्रस्तावमा आईतबारमात्रै सहमति जनाएको उच्च प्रहरी अधिकारीले बताए । उनका अनुसार सोमबार मन्त्रिपरिषद्बाट प्रहर...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले फागुन महिनाभर ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मंगलबार फागुनको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो । प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ३८ लाख ३५ हजार संकलन गरेको छ । किरा...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियारलाई नियन्त्रणमा लिइएको हो । परियारलाई भक्तपुरको चाँगुनारायण नगरप...}
पुरा पढ्नुहोस्लागूऔषध कारोबारमा संलग्न ३ जनालाई आइतबार झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–३ का २७ वर्षीय लक्ष्मण दास, १९ वर्षीय राम शाह र दमक नगरपालिका–१ का ३२ वर्षीय देवेन्द्र राई छन् । दास र शाहको साथबाट २३ ग्राम २०० मिलिग्राम र राईको साथबा...}
पुरा पढ्नुहोस्ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिका ४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङ रहेका छन् । उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो । अम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit