
नेपाली सेनाको अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरेकी छन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए । विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सेनाको अधिकृत तहमा २२९ जनाका लागि भर्ना खोलेको छ । सेनाको कार्यरथी विभाग, भर्ना छनौट निर्देशनालयका अनुसार अधिकृत क्याडेटमा १२० जनाले खुला तर्फ प्रतिस्पर्धा गर्न पाउनेछन् । यस्तै शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाल...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालको सलार्हीस्थित बोर्डर आउट पोष्ट त्रिभुवननगरले अटोमेटिक पेस्तोल, २ थान गोली र म्याग्जिन सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । मेडईन इटाली लेखिएको घरेलु निर्मित अटो पेस्तोलसहित सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ शेखटोलस्थित सीमा क्षेत्रबा...}
पुरा पढ्नुहोस्काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरि लुटपाट भएको छ । बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरिएको हो । उक्त लुटपाटको अभियोगमा क...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको मृत्यु भएको छ । गोरखा घर भएका ३२ वर्षीय थापाको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको बताए ।...}
पुरा पढ्नुहोस्हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक...}
पुरा पढ्नुहोस्महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ । नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालका मुख्य न...}
पुरा पढ्नुहोस्देशको सीमा अनुगमन र नियमनको प्रमुख म्याण्डेट पाएको सशस्त्र प्रहरी बल नेपालले कैलाली जिल्लामा नेपाल र भारतको सीमामा रहेका सीमास्तम्भहरुको अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली, नापी विभाग र सरोकारवाला निकायसँगको सहकार्यमा सशस्त्र प्रहरीले कारबाही गरिरहेको...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको बालाजुबाट युरेनियम भन्दै बेच्न लागिएको पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले बुधबार बेलुका उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट विदुर–६ घर भई काठमाडौंको मनमैजु बस्ने लक्ष्मण घिमिरे, विदुर–२ घर भई मन...}
पुरा पढ्नुहोस्नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको निर्णय अनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा हालै पदोन्नति भएका २४ जनामध्ये २२ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit