
प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयन गरिरहेका बेला मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकबाट २५ असोज दिनदहाडै २१ लाख ७० हजार रुपैयाँ लुटपाट भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सुरक्षा योजना प्रभावकारी भए...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आज भएको यस भेटवार्तामा २ देशबीच आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । साथै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्या समाधानका...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ । प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका कमाण्ड र १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनले बिहीबार एकैदिन नारायणहिटीस्थित उपत्यका कमाण्ड मुख्यालय तथा बालाजुस्थित १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षण भ्रमणकाक्रममा उनले क...}
पुरा पढ्नुहोस्नेपाल र चीनका जानकार एवम् राजनीतिक नेतृत्वले दुई देश बीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेशन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको ‘नेपाल–...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले १० करोडभन्दा बढी रकम भन्सार र भ्याट छलीको आरोपमा रुपन्देहीका चार व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध शुक्रबार राजस्व चुहावटसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा दायर गरेको हो । व्यापारीहरु नसिपदिन मियाँ, शंकर प्रसाद आचार्य, रेखा जैसवाल...}
पुरा पढ्नुहोस्ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय र्अंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरमा क...}
पुरा पढ्नुहोस्गृहसचिव महेश्वर न्यौपानेले नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमा सुरक्षामा तैनाथ गराईसकेको अवस्थामा सीमा तथा सीमा वारपार हुने सबै खालका अपराधहरु नियन्त्रण तथा अपराधिहरु पक्राउ गर्न निर्देशन दिएका छन् । उनले क्षेत्रमा रहेका सम्बन्धित निकायसँग समन्वय...}
पुरा पढ्नुहोस्नेपालगञ्जको रंगशाला सजिसजाउ थियो । रंगशालामात्र किन नेपालगञ्ज र आसपासका जिल्ला नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मय बनेको थियो । धेरै भएको छैन् जम्मा २३ वर्षअघिको यो दृश्य अझै धेरैको मनमा झलझली आउछ । त्यो ऐतिहासिक छैठौं महाधिवेशन जती झकिझकाउ थियो, त्यसको अन्त त्यती नै दुखद बन्य...}
पुरा पढ्नुहोस्सुन्दरी प्रतियोगिताका नाममा भएको यौनशोषण र जबर्जस्ती करणीको विषय लगायत सम्बन्धित कानून संशोधनको विषयमा छलफल हुने भएको छ । कार्यक्रम सिंहदरबारस्थित महिला समितिको हलमा हुने भएको हो । छलफलमा लैङ्गिक न्यायका लागि संघीय सांसद समूहका सदस्यहरु रहनेछन् । यस्तै, नेपाल विद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit