
कानुनविद्हरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् । कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । काठमाण्डौ महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल सम्बत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताएका छ...}
पुरा पढ्नुहोस्दुर्घटनामा परी चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका छन् । उनीहरु नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरी फर्किने क्रममा दुर्घटनामा परेका हुन् । मुग्लिन खडक खण्डको गाईघाटमा आज दिउँसो दुर्घटना भएको हो । &...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले प्रहरी उपरीक्षक (एसपी) बाट कामु प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका ७ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा केसीले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान ग...}
पुरा पढ्नुहोस्सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकम समेत वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.९८ ले बढेको भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १....}
पुरा पढ्नुहोस्राष्ट्रिय अनुसन्धान विभागको सूचकको रुपमा खोटाङमा कार्यरत ४२ वर्षीय भोला सिंहको हत्या भएको छ । सिंहलाई उनकै भाइ ३१ बर्षीय साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पर्दाफासलाई जानकारी दिए । उनक...}
पुरा पढ्नुहोस्लोकतान्त्रिक समाजवादी पार्टीको एउटा खेमाले स्थानीय तहको निर्वाचनको अर्को मिति घोषणा गर्नुपर्ने माग गरेको छ । लोसपाको मधेस प्रदेशले आज विज्ञप्ति निकाल्दै उक्त प्रदेशमा स्थानीय निर्वाचन असोज २ गते भएको र जनप्रतिनिधिको कार्यकाल सरकारले घोषणा गरेको वैशाख ३० को निर्वाचसम्म पूरा नहु...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन विपरीत काठमाडौं–तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया अघि बढाएको छ । सेनाले आफूलाई सम्बन्धित निकायबाट कुनै परिपत्र नआएको भन्दै प्रक्रिया अघि बढाएको जनाएको छ । लेखा समिति...}
पुरा पढ्नुहोस्राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरु गर्न लागेक...}
पुरा पढ्नुहोस्कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् । महानगरीय प्रहरी परिसरको ट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit