Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

राजदरबारको ‘लाल बाकस’ किन खोजी गर्दै छ संसदीय समिति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ ।             प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}

पुरा पढ्नुहोस्

काभ्रेमा बसभित्रै महिलाको बलात्कारपछि हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो ।    उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ ।  आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}

पुरा पढ्नुहोस्

जम्मुकश्मीरको अवस्थाबारे ‘कश्मीर सोलिडारिटी डे’मा छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालस्थित पाकिस्तान दूतावासले कश्मीर सोलिडारिटी डेको अवसरमा शुक्रबार छलफल आयोजना गरेको छ । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।    आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले कश्मीरी जनताको आत्मनिर्णयको संघर्षमा पाकि...}

पुरा पढ्नुहोस्

निर्मलाको बलात्कारपछि हत्यामा संलग्न दोषी चाँडै पत्ता लाग्छ : गृहमन्त्री थापा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार पछि हत्या घटनाको  अनुसन्धान जारी रहेको र  ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने दाबी गरेका छन्  ।    ‘कैयौँ घटनाबारे टुङ्गोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्’,  उनले भने, निर्मला घटनाका दोष...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले थाल्यो नुवाकोटको ठूलोढुंगा हटाउन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ठूलोढुंगा (पल्सुङ ओढार) लाई नेपाली सेनाको जबरजङ्ग गणले हटाउन सुरु गरेको छ ।   २०७२ को भूकम्पको कम्पनले डगमगाएको ढुङ्गा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सु...}

पुरा पढ्नुहोस्

नेपाल, भारत र बंगलादेशबीच मोटर भेहिकल सम्झौता कार्यान्वयनको समझदारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल, भारत र बंगलादेशबीच मोटर भेहिकल सम्झौता (एमभीए) कार्यान्वयन गर्ने समझदारी भएको छ । यो सम्झौता कार्यान्वयन भएमा सदस्य राष्ट्रबीच सहजै व्यापार तथा यात्रु आवतजावत गर्न सकिनेछ ।   यसबारे भारतमा दुई दिनसम्म तीन देशका प्रतिनिधिबीच छलफल चलेको थियो । बंगलादेश, भुटान, भारत र नेपाल सदस्य राष्...}

पुरा पढ्नुहोस्

सोल्टी होटलमा रहेको क्यासिनो महाजोङबाट तीन बंगलादेशी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं प्रहरीले काठमाडौं रविभवनस्थित होटल सोल्टी परिसरमा रहेको क्यासिनो महाजोङबाट तीनजना बंगलादेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अध्यागमन विभागमा बुझाएको हो ।      महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख...}

पुरा पढ्नुहोस्

कुन प्रदेशमा कति हुन्छ म्यादी प्रहरीको दरबन्दी ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आगामी स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना गर्ने स्वीकृत गरेसँगै कुन प्रदेशमा कति जनाको दरबन्दी रहनेछ भन्ने पनि टुंगो लगाएको छ ।    प्रहरी प्रधान कार्यालयका अनुसार सातै प्रदेश र उपत्यकामा गरी उक्त संख्यामा म्यादी प्रहरी खटाइनेछ । सबैभन्दा बढी मधेस प्...}

पुरा पढ्नुहोस्

पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्य मनोनीत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा  रामचन्द्र पौडेलसहित १० जना मनोनीत भएका छन् ।     पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापित शेरबहादुर देउवाले पौडेलसँगै कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत...}

पुरा पढ्नुहोस्

भारतीय राष्ट्रपतिका लागि एनडीएकी उम्मेदवार बनिन् आदिवासी नेतृ द्रौपदी मुर्मु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले आगामी चुनावको लागि आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ ।   भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिस गरेको बताए...}

पुरा पढ्नुहोस्