
प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै बैठक स्थगित भएको हो । नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बना...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताएका छन् । बिहीवार नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगत पाँच वर्षमा काठमाडौं मह...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गरे । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निश...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताएका हुन् । उनले खोप आयात भएको ७ दिन...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी संचालन गर्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो । ...}
पुरा पढ्नुहोस्अमेरिकाले जलवायु परिवर्तनको विषयमा नेपालसँग सहकार्य गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायुको चुनौती सामना गर्न विश्वव्यापी सहकार्यमा जोड दिएपछि अमेरिकी राजदूत बेरीले नेप...}
पुरा पढ्नुहोस्वीरगञ्जमा देखिएका २२ जना नयाँ संक्रमित भारतबाट आएको भेटिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार उनीहरु भारतका विभिन्न भागबाट नेपाल प्रवेश गरेका थिए। भारतमा तीव्र रुपमा संक्रमण फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउँन थालिएको छ । गृह मन्त्रालयले बुधबार नै क्वारेन्...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाले आज आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ । त्यस्ता योग्य राहादानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit