Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

लहान मालपोत कार्यालयमा बम विस्फोट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिराहको मालपोत कार्यालय लहानमा आइतबार दिउँसो बम विस्फोट भएको छ । दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजिक कुकर बम विस्फोट भएको हो ।   विस्फोटमा परी हालसम्म ६ जना घाइते भएको लहान प्रहरी प्रमुख डीएसपी तपन दाहालले बताए । उनका अनुसार विस्फोटबाट घाइते कार्यालयका नायब...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभामा सोमबार विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् ।      प्रदेश सभाका ५९ जना सांसद सदस्यले  मुख्यमन्त्र...}

पुरा पढ्नुहोस्

सोलुखुम्बुमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।        आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३...}

पुरा पढ्नुहोस्

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जेठ १७ मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लुम्बिनी प्रदेशको अन्य समूहका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य  उपनिर्वाचन आगामी जेठ १७ गते हुने भएको छ ।   सो समूहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि सरकारको निर्णयानुसार सो दिन बिहान ९ देखि अपराह्न ३ बजेसम्म  मतदानका लागि समय निर्धारण गरिएको छ ।  &...}

पुरा पढ्नुहोस्

सर्वोच्चको फैसला संवैधानिक इजलासले होइन शम्भु थापा र रमण श्रेष्ठले गरेः एमाले नेता महेश बस्नेत 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौति दिएका छन् ।    सर्वोच्चको फैसला विरुद्ध नेकपा एमालेको युवा संगठन राष्टिय युवा संघले सोमबार काठमाण्डौको माइतिघर मण्डलमा गरेको विरोध सभामा बोल्दै उनले न्यायलयभित्र बसेर प्रधानन...}

पुरा पढ्नुहोस्

चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् ।      बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी भएका अमीर तामाङले उनले च...}

पुरा पढ्नुहोस्

एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाण्डौको राष्ट्रिय सभागृहमा नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ ।     एमालेबाट अलग्गिएर माधवकुमार नेपालले बनाएको समाजवादीसंग आज राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच एकीकरण भएको हो । एकता घोषणा कार्यक्...}

पुरा पढ्नुहोस्

साथीसँग घुम्न निस्किँदा कञ्चनपुरमा सामूहिक बलात्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कञ्चनपुरको वेदकोट–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विक रहेको जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार आरोपी र पीडित साथी रहे...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेश प्रहरीले प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वाग्मती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ ।   प्रहरीको प्रशिक्षण प्रदान गर्ने इकाइहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग गर्दै आएकोमा उक्त हतियारहरु बिग्रने, फुट्ने, तथा बेसावुत भई काम नलाग्ने हुँदा डमी हतियार प्रयोग...}

पुरा पढ्नुहोस्