
अमेरिकी राष्ट्रपति जो वाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताएका छन् । उनका अनुसार सम्मेलनमा वाइडेनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन ग...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधि मण्डलका साथ नयाँ दिल्लीमा छन् । शुक्रबार अपरान्ह दिल्ली अवतरण गरेका उनी त्यहाँबाट पूर्व निर्धारित कार्यक्रम अनुसार उनी दिन दयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टीको मुख्यालय पुगे । उनका साथ गठबन्धमा सम्मिलित सबै दलका मन्त...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघस्थित नेपाल नियोगका सल्लाहकार महासेनानी जगदीश खड्का र संयुक्त राष्ट्र संघ प्रहरीका सल्लाहकार लुइस कारिल्होबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भएको भेटवार्तामा संयुक्त राष्ट्र संघको शान्ति मिशनमा सहभागी भइरहेका नेपाली सेना,...}
पुरा पढ्नुहोस्नेकपा एमालेले बेल्ट एण्ड रोड इनीसीयटिभ (बीआरआई ) अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग...}
पुरा पढ्नुहोस्अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता नियन्त्रणमा लिएपछि अफगानी महिलाहरूको अधिकारप्रति पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् । अमेरिका, युरोपेली युनियनमा आबद्ध देशहरू र अन्य केही देशहरूले संयुक्तरूपमा वक्तव्य जारी गर्दै तालिबान विद्रोहीहरूले लागू गर्ने शासन व्यवस्थामा महिलाहरू...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गरेका छन् । आज स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लुको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको को...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच भेटवार्ता भएको छ । जंगी अड्डामा मंगलबार भएको शिष्टाचार भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटले दुई देशबीचको सम्बन्धी अझ प्रगाढ बनाउने सेनाले अपेक्षा व्यक्त गरेको छ ।&nbs...}
पुरा पढ्नुहोस्प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् । नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उनले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्र...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ । मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरु...}
पुरा पढ्नुहोस्पूर्वी अफ्रिकी देश सिसेल्सले नेपालीहरुलाई त्यहाँकाे प्रहरी सेवा र कारागार सुरक्षामा प्रवेश लिन इच्छुक रहेकाे जनाएकाे छ । सिसेल्सकाे भ्रमणमा रहेकाे मन्त्रीसहितकाे प्रतिनिधि मण्डलसँग त्यहाँका रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit