Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेस

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ ।   बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गरेका हुन् । &nb...}

पुरा पढ्नुहोस्

गभर्नरमाथिको छानबिन कानुनसम्मत छः अर्थमन्त्री 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कानुनसम्मतरुपमा नै छानबिन  प्रक्रिया अघि बढाइएको बताएका छन् ।   अर्थ मन्त्रालयमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिन प्रक्रिया अघि बढाइएको बताएका हुन् । ...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धि अध्यादेश यस्तो छ, पढनुहोस पूर्ण पाठ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार (३० मंसिर २०७७) को अपरान्ह जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उपस्थित बहुमत सदस्यले गरेको निर्णय मान्य हुने बुँदा थपिएको छ ।    संवैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश नामक...}

पुरा पढ्नुहोस्

‘युद्ध पर्यटन’ को विकृति : शान्तिका नाममा ब्रह्मलूट, कार्यकर्ता पोस्ने खेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ ।    महेश न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि   राज्य–सत्तामा आमूल परि...}

पुरा पढ्नुहोस्

शीर्ष नेता एमसीसी र निर्वाचनमा अल्झिँदा २० राजदूत पद रिक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको कूटनीतिक सम्बन्ध भएका २० देशमा अहिले राजदूत पद रिक्त छ । ती देशमा लामो समयदेखि राजदूत नियुक्त हुन नसके पनि सरकारको ध्यान पुग्न सकेको छैन ।    सत्ता गठबन्धन दल र विपक्षी दलहरु अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग पारित गर्ने नगर्ने र स्थानीय तहको निर्व...}

पुरा पढ्नुहोस्

केपी ओली प्रधानमन्त्री हुँदा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे : नेपाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् ।    बिहीवार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र नेकपा (एकीकृत समाजवादी) को एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्...}

पुरा पढ्नुहोस्

नेकपाको शासन गर्ने वैधानिकता सकियो : गगन थापा

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेकपाले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् ।   ...}

पुरा पढ्नुहोस्

मन्त्रीहरुको कार्यभार थप 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन् ।    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कार्यभार...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैनः अध्यक्ष नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।      समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशनको मतगणना १ बजेपछि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सौराहमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिएका छन् ।   बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै...}

पुरा पढ्नुहोस्