Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

जसपाले आज सरकार निर्माण सम्बन्धि एकिकृत धारणा दिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टीले बैकल्पिक सरकार गठनमा सहमति जुटाउन बुधबार शीर्षनेताबीच छलफल भएको थियो ।    ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट बैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको नेता बाबुराम भट्टराईले जानकारी दिए ।   लोकतान्त्...}

पुरा पढ्नुहोस्

वसुन्धरा सिंह ९ दिनदेखि घरमा बन्धक थिइन? एउटा भाइरल ट्वीटको यस्तो छ वास्तविकता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ईलाका प्रहरी कार्यालय लुम्बिनी प्रमुख प्रहरी निरीक्षक रविन्द्र महतलाई ९ पुस २०७७ को राती एक युवाको फोन आउछ ।  फोनगर्ने ब्यक्तिले लुम्बिनी संस्कृती नगरपालिका कर्कहवा रोडस्थित कुमार चन्दन सिंहको घरमा वसुन्धरा सिंह माथि कुटपीट भएको जानकारी दिन्छन् । उनले आफु वसुन्धराको भाइ भएको जानकारी दिन्छन...}

पुरा पढ्नुहोस्

इराक र अफगानिस्तानका युद्ध–पीडित नेपालीको खोजी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र   किशोरी उमेरमै बिहे गरेकी गोर्खा बक्राङकी कमला थापा १९ वर्ष नबित्दै आमा बनिसकेकी थिइन् । काखे छोरी ताते–ताते गरेर हिंड्न नपाउँदै उनले दुःखले भरिएको अपत्यारिलो खबर सुन्नु पर्‍यो । १६ भदौ २०६१ मा आतंकवादी संगठन अन्सर अल सुन्न...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोग र सभामुखविरुद्ध एमालेको रिटमा आज सुनुवाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ तोकिएको हो ।   एमालेले पार्टीबाट निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गरे...}

पुरा पढ्नुहोस्

म ६४ प्रतिशतले समर्थन गरेको निर्विरोध नेता : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशतले समर्थन गरेको निर्विरोध र निर्विवादित नेता भएको बताएका छन् । पुनर्निर्माण गरिएको सिंहदरबारका तीन वटा मोहडाको सोमबार उद्घाटन गर्ने क्रममा उनले आफूलाई संसदीय दलका सदस्यले नभइ एक व्यक्तिले हटाउन खोजेको बताएका हुन् ।    प्रधानमन्त्री ओलीले...}

पुरा पढ्नुहोस्

सभापतिका दाबेदार निधि भन्छन्, कार्यकर्ताले हामी तीन नेताबीच एकता चाहेका छन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै सभापति पदका लागि उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने पक्का भइसकेको छ । उनी आफू यसपटक सभापतिका लागि स्वाभाविक रुपमा दाबेदार भएको बताउँछन् ।   १३ औं महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवालाई सहयोग गरेको र १४ औंमा आफूलाई समर्थन...}

पुरा पढ्नुहोस्

कोरोना महामारीबीच पनि कसरी निश्चिन्त छ युएई ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एकातर्फ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका थुप्रै देश फेरि लकडाउन गर्न बाध्य भएका छन्, अर्कोतर्फ संयुक्त अरब इमिरेट्स (युएई) एक मात्र त्यस्तो देश हो, जहाँ ओमिक्रोनको धेरै असर देखिएको छैन ।    त्यति मात्र नभई उसले विश्वभरका पर्यटकलाई आफ्नो देशमा स्वागत गरिरहेको छ । कोरोनो...}

पुरा पढ्नुहोस्

१३ फागुनमा कांग्रेसका यी १६ जिल्लाको अधिवेशन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने भएको छ ।    कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो ।      कांग्र...}

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ ।   नेपाल धितोपत्र बोर्डले अजोडको  गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले  उक्त निर्णय गरेको हो ।   अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}

पुरा पढ्नुहोस्

आजदेखि सांसदहरुको स्वाव संकलन गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ ।    यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो ।    नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}

पुरा पढ्नुहोस्