Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

माओवादी केन्द्रले प्रदेशमा पदाधिकारी संख्या थप्दै

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ ।    माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो । प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी...}

पुरा पढ्नुहोस्

पृथ्वीनारायण शाह राष्ट्र निर्माणका महान नायक हुन् : मन्त्री आले 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका छन् ।     सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणक...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभा बैठकमा नागरिकता, प्रहरी, सपथ र तेजाबसहितका १६ अध्यादेश पेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् ।  आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश,...}

पुरा पढ्नुहोस्

नेपाल अब मध्यमस्तरको विकासशील देश, पुरा भयो मापदण्ड   

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ ।    उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परि...}

पुरा पढ्नुहोस्

विप्लव समूहका नेता वली भेट्न नख्खु कारागार पुगे खानेपानी मन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागारमा पुगेर विप्लव समूहका नेता हेमन्त प्रकाश वलीलाई भेटेका छन् । मन्त्री थापा मंगलबार बिहान १० बजेर ५५ मिनेटमा नख्खु कारागार पुगेको प्रहरीकाे उच्च स्रोतले जानकारी दिएको छ । उनी करिब एकघण्टा बसेर फर्किएका छन् ।    मन्त्री थापाल...}

पुरा पढ्नुहोस्

स्वास्थ्य राज्यमन्त्रीमाथि छानबिनको लागि समिति गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ ।     बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्‍यीय छानबिन समिति गठन गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् ।  स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।    ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परि...}

पुरा पढ्नुहोस्

योगेश भट्टराईलाई तान्न ओलीको चाल, पहाडीलाई मन्त्री उपहार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषदमा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन् । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले  असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताएका छन् ।   ...}

पुरा पढ्नुहोस्