
संस्थापन पक्ष एकजुट हुन नसक्दा इतर पक्षका नारायण गौडेल नेपाली कांग्रेस बाँकेको सभापतिमा निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार पुनः मतदान भएको थियो । &nb...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताएका छन् । बिहीवार नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगत पाँच वर्षमा काठमाडौं मह...}
पुरा पढ्नुहोस्भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले दार्चुलाको नेपाल–भारत सीमा क्षेत्र व्यासबाट फर्किएका पूर्वमन्त्री गणेश सिंह ठगुन्नासहितको टोलीलाई नियतवश सीमामा १ घन्टा रोकेर सोधपुछ गरेको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठगुन्नासहितको टोलीलाई गत कात्तिक ११ मा फर्किने क्रममा एसए...}
पुरा पढ्नुहोस्सेप्टेम्बर २०२० मा जब दुनियाँभर कोरोना खोपको विकास र परीक्षणको सुरुवात भयो त्यसबेला हामीले पुणेमा रहेको सिरम इन्सिच्युटको भ्रमण गर्यौ । कोरोनाविरुद्धको खोप बनाउनका लागि सिरमले अक्सफोर्ड–एस्ट्रोजेनेकासँग सम्झौता गरेको थियो । सिरम कोभिशिल्ड खोपको भारत र विश्वका थुप्र...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले आईतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल–माधवकुमार नेपाल आफ्नो पक्ष नै आधिकारिक नेकपा भएको दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् । उक्त पक्षले नेकपा पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न आयोग पुगेको हो । उक्त पक्षको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिका...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको चुनाव ५ चैतभित्र गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्रीसँगको भेटमा आयोगले स्थानीय तहको चुनावबारे मिति प्रस्ताव गरेको हो । यसअघि स्थानीय तहको निर्वाचन ३ चरणमा गरी भएको थियो । पहिलो चरणको २०७४ वैशाख ३१ मा चुनाव भएक...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहला...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा पठाएका पाँच जना मन्त्रीलाई सांसद पदबाट हटाउने निर्णय गरेको छ । उनीहरुलाई सरकारबाट फर्किन दिएको निर्देशन बेवास्ता गरेको भन्दै सांसदबाट हटाउन लागेको हो । हाल माओवादीको तर्फबाट सांसद रहेका रामबहादुर थापा गृहमन्त्री, लेखराज भट्ट उद्योगमन...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन् । उनले कांग्रेसले कहिले पनि सत्ता दुरुपयोग नगर्ने पनि जनाए । प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit