
कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले चाडबाडका समयमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई कार्यवाहक प्रधानमन्त्री खाणले आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् । उनले सरकारको प्रमुख दायित्व नागरिककको जीवन रक्षा भएकाले त्यसतर्फ ध्यान दिन पनि निर्देशन दिएका छन्...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) मा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रह...}
पुरा पढ्नुहोस्एक महिनादेखि हराइरहेकी महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरको शव भेटिएको छ । घरकै सेफ्टीट्यांकीको जगमा पुरेर ढलान गरिएको अवस्थामा उनको शव फेला परेको महोत्तरीका जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले पर्दाफासलाई बताए । सुजिता गत २० जेठदेखि ह...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोगमा पोखरामा १५ वर्षअघि हत्या गरेर फरार भएका अभियुक्तलाई नेपाल ल्याउने भएको छ । इन्टरपोलको काठमाडौं एनसीबी मार्फत २७ मंसिरमा रेडनोटिस जारी भएका पोखराका अशोक गुरुङ त्यसको दुईदिनपछि बहराईनमा पक्राउ परेका हुन् । उनी बिरु...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...}
पुरा पढ्नुहोस्यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा मंगलबार राति तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई चितवनको पुलचोकबाट पक्राउ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जि...}
पुरा पढ्नुहोस्कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन झापाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए । ...}
पुरा पढ्नुहोस्नाबालिगलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ बस्ने २७ वर्षीय महेश उदास छन् । केही दिनअघि पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय पाल्पामा आफ्नी नाबालिका छोरी हराएकोले खोजत...}
पुरा पढ्नुहोस्आज बिहान काठमाडौंबाट विराटनगरतर्फ उडेको बुद्ध एयरको विमानको चालक दलका प्रमुख थिए, क्याप्टेन आंगेलो शेर्पा । शेर्पा सिनियर पाइलट हुन् । उनले उडाएको विमान विराटनगरमा ल्याण्डिङ गर्न भने सकेन । विमान बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको थियो । ल्याण्डिङ गेयरमा आकस्मिक समस्या...}
पुरा पढ्नुहोस्१३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भक्तपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका ७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भइ भक्तपुर सल्लाघारी बस्ने चुलाई मुखिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो । महानगरीय प्रह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit