
विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य...}
पुरा पढ्नुहोस्सरकारले गठन गरेकाे छानबिन समितिले सुनसरी, कैलाली र पर्वतका हिरासत तथा कारागार कक्षमा भएका तीन ब्यक्तिकाे शंकास्पद मृत्यु 'आत्महत्या' भएकाे ठहरसहितकाे प्रतिवेदन गृह मन्त्रालयमा बुझाएकाे छ। गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले ११ भदौंमा गरेको विज्ञापन अनुसार आज प्रकाशित गर्ने भनेको सशस्त्र प्रहरी जवानको लिखित परिक्षाको परिक्षाफल अझै केही दिन सार्वजनिक नगर्ने भएको छ । सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानव स्रोत निर्देशनालय, भर्ना छनौट शाखाले केही समय अघि सूचना निकाल्दै सशस्त्र जवानक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबारबाट अवकाश पाएका छन् । सोमबार फौजी परम्परा अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिदाइ गरिएको हो । सोमबार आयोजित विशेष समारोहमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केस...}
पुरा पढ्नुहोस्प्रहरीले नियमित जाँचका क्रममा काठमाडौंका स्थापित उद्यमीका २८ वर्षीय छोरा सन्नी अग्रवाललाई कीर्तिपुरको चोभारबाट पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले २२ वैशाख दिउँसो साढे तीन बजे लागूऔषध कोकिन र चरेस सहित पक्राउ गरेको हो । काठमाडौं–१ नक्साल घर भएका स...}
पुरा पढ्नुहोस्गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेको छ, जसमा चार वटा महत्वपूर्ण संशोधन भएको छ । यो संशोधनले नेपाल प्रहरीका तल्लो दर्जामा निकै नै प्रभाव पार्ने देखिएको छ । सरकारले प्रहरीमा नयाँ पद सृजनादेखि प्रहरी बढुवामा तक्माको अंक कटौती जस्ता महत...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो। पक्राउ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धानको सूई ३६० डिग्रीमा घुमेमात्रै यथार्त खुल्छ, अनि सही अपराधी पक्राउ पर्छन् । अनुसन्धानको सूई एउटै दिशामा अडकिए त्यसले निर्दोषलाई चिसो छिडीमा पुर्याउछ । सही अपराधी समाजमा खुलेआम घुम्छ । महानगरीय प्रहरी परिसर ललितपुरको अनुसन्धानको सूई एउटै दिशामा अडकिएको भए, अहिले त्य...}
पुरा पढ्नुहोस्देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो । अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit