Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

नेपालमा भ्रष्टाचारको अवस्था उस्तै, ट्रान्सपरेन्सीको सूचकांकमा यथास्थानमा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल सन् २०२१ मा भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा यथास्थानमा रहेको छ । अघिल्लो वर्ष १०० मा ३३ अङ्क पाएर ११७ औं स्थानमा रहेको नेपाल गत वर्ष पनि सोही स्थानमा रहेको हो ।    ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष सार्वजनिक गर्ने भ्रष्टाचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपालमा अझै भ्रष...}

पुरा पढ्नुहोस्

यस्तो छ बैंकहरुमा नागरिक पहुँचको पछिल्लो अवस्था 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।      ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}

पुरा पढ्नुहोस्

सप्तरीको प्राविधिक कार्यालयका तत्कालीन इन्जिनियर गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।    अन्य आरोपितहरुमा प्राविधिक कार्यालयका तत्कालीन इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्रबहा...}

पुरा पढ्नुहोस्

राजधानीमै नक्कली नोट छाप्दै गर्दा प्रहरी पुगेपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नक्कली नोट छाप्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने  रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् ।   प्रहरीले बुधबार राति साढे ११ बजेतिर छापा मारेको थियो । सिन्धुली मरिन गाउँपालिका–३ घर भई हा...}

पुरा पढ्नुहोस्

बर्डफ्लु नियन्त्रणका लागि यस्तो छ सरकारको तयारी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालेको छ ।  हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि बिगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहिदिन अगाडी छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा ब...}

पुरा पढ्नुहोस्

मात्रिका आई सेन्टरमा बम राखेर फिरौती माग्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले २४ भदौंमा पुरानो बानेश्वरस्थित मात्रिका आई सेन्टरको शौचालयमा नक्कली बम राखेर फिरौती माग्ने गिरोहलाई पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । परिसरले अहिले २ बजे पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गर्ने जनाएको छ ।  ...}

पुरा पढ्नुहोस्

सर्वोच्चबाट डीएसपी कुमुद ढुंगेललाई राहत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध परेको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसलालाई सदर गरेको छ ।    न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको शुक्रबारको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । ...}

पुरा पढ्नुहोस्

नेपालगन्जमा युवक मृत घटना : साथीसँगको विवादपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालगन्ज विमानस्थल नजिक बिहीबार शव फेला परेको घटनामा मृत युककलाई आफ्नै साथीले हत्या गरेको प्रहरीले आशंका गरेको छ ।    आपसी विवादपछि युवकको हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनामा संलग्न भएको आशंकमा केही व्यक्तिलाई नियन्त्रणमा पनि लिएको छ ।    नेपालगञ्ज...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेशको सभापतिका लागि ४ जनाद्वारा उम्मेदवारी घोषणा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ ।    प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् । हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका...}

पुरा पढ्नुहोस्

प्रसुती गृहलाई सुधारेका गौतम वीर अस्पतालको प्रमुखमा नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन् ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्