
जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले नोभेम्बर २०१७ मा एक बैठक बोलाए । मनिलामा आयोजित ‘द क्वाड’को बैठकमा अस्ट्रेलिया, भारत र अमेरिकाका प्रतिनिधि सहभागी थिए । तर, बैठकप्रति चिनियाँ अधिकारीहरुले भने व्यंग्य गरे । चिनियाँ विदेश मन्त्री वाङ यीले क्वाड नामको उक्त संगठ...}
पुरा पढ्नुहोस्कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजारौं नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्...}
पुरा पढ्नुहोस्प्रदेश १ प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा ३ हजार ३ सय १४ मुद्दा दर्ता र १८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी प...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन विमानस्थलमा सुनको बाला तस्करीमा सघाएको आरोपमा एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागूऔषध नियन्त्रण ब्यूरोका जवान राजेन्द्र केसी छन् । उनलाई शुक्रबार पक्राउ गरिएको र हाल महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भ...}
पुरा पढ्नुहोस्बेमौसमी अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि सुदुरपश्चिम प्रदेशका पाँच जिल्लाका ३१ जना स्थानियको मृत्यु् भएको छ । प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमका अनुसार सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । यस्तै बैतडी ४, डडेल्धुरा २, बझाङ ८ र कैलालीमा एकजनाको मृत्यु भएको हो ।&n...}
पुरा पढ्नुहोस्सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति भएसँगै प्रहरी हिरासतमा रहेका उक्त पार्टीका केही नेता तत्काल छुट्ने भएका छन् । गृह मन्त्रालयले हिरासतमा रहेका केही नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेसँगै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा केही नेतालाई छाड्ने तयारी...}
पुरा पढ्नुहोस्नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासले कठोर कारबाही गर्ने बताएका छन् । बुधवार सुरु हुने वरिष्ठ नेता माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने बताएका हुन् ।...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ । ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय“ आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणब...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन् । बिहीवार विश्व मिर्गाैला दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै गर्दा मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सब...}
पुरा पढ्नुहोस्कपिलवस्तुको शिवराज नगरपालिका–३ करमादी घर भएकी दीपा गत शनिबार पानी लिन भनेर घरनजिकैको धारामा गइन् । तर, साँझसम्म घर फर्किनन् । छोरी घर नफर्केपछि बाबु मनबहादुर रोकाले वरिपरि सबैतिर खोजे । दुई दिनसम्म पनि उनको पत्ता लागेन । छोरी बेपत्ता भएको भन्दै उनले गत सोमबार वडा प्रहरी का...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit