Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले खोसे दाहालको अधिकार 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको अधिकार खारेज गरेको छ ।    नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो ।    पार्टी महासच...}

पुरा पढ्नुहोस्

मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समुहको संलग्नताको आशंका 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा शिक्षकको गोली हानी हत्या भएको छ । बर्खे जंगलमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।    प्रदेश १ प्रहरीका अनुसार  स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो । उनलाई मंगलबार बिहान केही अ...}

पुरा पढ्नुहोस्

नेतृत्वसँग किन असन्तुष्ट छन् यी कांग्रेसका नेता ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतका गाउँ/नगर अधिवेशन सुरु हुँदै गर्दा पार्टीभित्र असन्तुष्टि पनि बढ्दै गएको छ । महाधिवेशनको विषयमा कांग्रेस सभापति र प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाप्रति केही नेताहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।    यसरी सार्वजनिक रुपमा नै असन्तुष्...}

पुरा पढ्नुहोस्

जापानबाट आयो पाँच लाख मात्रा खोप, कसकसलाई लगाइन्छ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।   कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।     ...}

पुरा पढ्नुहोस्

इजरायल रोजगारीमा जान अब नयाँ परीक्षा प्रणाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले इजरायल रोजगारीका लागि लोकसेवा आयोगको परीक्षा प्रणालीलाई अवलम्बन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिखित र मौखिक परीक्षा सञ्चालन गर्ने जनाएको हो ।    मन्त्रालयले इजरायलमा नेपाली नागरिकहरुलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्...}

पुरा पढ्नुहोस्

बौद्धिक सम्पति संरक्षणका लागि नयाँ कानून बनाउँदै सरकार 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले बौद्धिक सम्पति संरक्षणको लागि नयाँ कानुन बनाइ रहेको बताउनु भएको छ । बौद्धिक सम्पति संरक्षण समाज नेपालको ९ औं वार्षिक साधरणसभामा बोल्दै सचिव पोखरेलले सरकारले बौद्धिक सम्पति संरक्षणको लागि नयाँ कानुन  बनाइ रहेको बताएका हुन...}

पुरा पढ्नुहोस्

यी हुन् सरकारले २०७९ सालमा दिने सार्वजनिक बिदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ । राजपत्रमा सूचना प्रकाशन गरी सरकारले वर्षभरि सरकारी कायाृलय तथा सार्वजनिक निकायको लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको हो ।    }

पुरा पढ्नुहोस्

सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ ।      सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजना अनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताएका छन् ।...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभाको सातौं अधिवेशन : खर्च ३२ लाख, उपलब्धि शून्य

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

पुस १७ गते सुरु भएर २६ गते अन्त्य भएको राष्ट्रियसभाको सातौं अधिवेशनमा जम्मा ४ वटा बैठक बसे  । यो अधिवेशन अहिलेसम्मको संसदीय इतिहासमा सबैभन्दा छोटो अधिवेशनको रुपमा रहेको छ । साथै अधिवेशन औचित्यपूर्ण र उपलब्धिमूलक हुन सकेन ।     बरु अधिवेशनले बैठक सञ्चालन खर्च मात्रै बढायो । एउ...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माले यसरी सम्झिए जनरल रावतलाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स (सीडीएस) विपिन रावतको निधनमा समवेदना व्यक्त गरेका छन् ।    प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्र मार्फत समवेदना व्यक्त गरेको सेनाले...}

पुरा पढ्नुहोस्