
गृहमन्त्री बालकृष्ण खाणले सोमबार बसेको मन्त्रिपरिषदका २३ निर्णय सार्वजनिक गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रिपरिषदका उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् । यस्ता छन् सरकारका २३ निर्णय १. प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले सम्पादन गर्नुपर...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझाव समेत दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले पशुपति क्षेत्र विकास कोषभित्र निर्माण गरिएको धर्मशालाको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले धर्मशालालाई सात तारे होटल नै बनाइएको र कतिपय संरचना अनुमतिविना बनाइएको बताए । उक्त धर्मशाला बतास समूहले भाडामा लिएर सञ्चालन गरिर...}
पुरा पढ्नुहोस्नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका आज सार्वजनिक गर्ने भएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ । अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डको र...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्र...}
पुरा पढ्नुहोस्मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभामा सोमबार विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्र...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले चौंथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहको केन्द्रीय संघर्ष समितिले आन्दोलनबारे जानकारी दिएको हो । आन्दोलनको तालिका अनुसार प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा ६ फागुनमा मानव सांग्लोले टुँडिखेल घेर्ने उक्त समूह...}
पुरा पढ्नुहोस्नेपालको आठघण्टे कार्यगत भ्रमणका लागि काठमाडौंमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहे का मुख्य एजेण्डामा कानून कार्यन्वयन गर्ने दुबै देशका निकायबिच सूचना आदानप्रदान मुख्य रहेको छ । उच्च सरकारी अधिकारीका अनुसार भारतले धार्मिक–सामाजिक–शैक्षिक सहयोगका नाममा...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरुलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङदेनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit