
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री आचार्यले आज नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आचार्यलाई आज नेकपा एमालेको प्रदेश १ को...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् । नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सभामुखले संविधान नमानेको आरोप लगाए । सरकारले टेबुल गरिसकेको प्रतिवेदन रोक्न नपाइने पनि उनले ब...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीबाट दर्ज्यानी चिन्ह लगाएपछि आजबाट देशको प्रमुख सुरक्षा अंग नेपाली सेनाको जिम्मेबारी महारथी प्रभुराम शर्माको काँधमा छ । २४ भदौं २०७८ देखि २३ भदौं २०८१ सम्म सेनाले गर्ने राम्रा–नराम्रा सबै गतिविधीको जस–अपजस अब नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माक...}
पुरा पढ्नुहोस्नेकपा एमालेको लुम्बिनी प्रदेश सांसदबाट बुधबार राजीनामा दिएका अमरबहादुर डाँगी क्षेत्री नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका थिए । डाँगीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । नेकपाको दाहाल–नेपाल समूहलाई सूचना चुहाएको आरोपमा तामाङलाई हटाइएको हो । गृहमन्त्री थापाको सचिवालयमा कार्यरत तामाङलाई ३० माघदेखि नै कार्यान्वयन हुने गरी हटाइएको छ । प्रधानमन्त्री केपी शर्...}
पुरा पढ्नुहोस्सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्रांगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन् । कल...}
पुरा पढ्नुहोस्वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । यी दुई दिन अर्थात आज बिहान १० बजेदेखि अपरान्...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै ब...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापतिमा उठेका कल्याण गुरुङ, महामन्त्रीमा उठेका प्रदीप पौडेल र सहमहामन्त्रीमा उठेका जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् । तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुर...}
पुरा पढ्नुहोस्विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit