
वरिष्ठ सहसहचिव कृष्णबहादुर राउतको सचिव पदमा बढुवा भएको छ । सरकारले उनलाई बुधबार सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो । नाम...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेपनि नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताएका छन...}
पुरा पढ्नुहोस्आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा फेला परेको छ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार स्थानीयले दुर्घटनामा परेको विमान फेला पारेपछि सेनालाई जानकारी गराएका हुन् । उनले भने, ‘जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रमबाट सुरु भएको २१ औं सशस्त्र प्रहरी दिवस–२०७८ अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितीमा विशेष कार्यक्रमसँगै समापन भएको छ । &n...}
पुरा पढ्नुहोस्नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर आफ्नो चार वर्षे कार्यकाल समाप्तिसँगै बिहीबार काठमाडौंबाट विदा भएका छन् । परराष्ट्र सचिव भरतराज पौडेलले मायाँको चिनो दिँदै राजदूत सेफरको विदाई गरेका थिए । २०७५ जेठमा तत्कालिन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर कारमै स्वदेश फर्किएक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा विभिन्न शीर्षकमा गरी २ अर्ब २० करोड ८२ लाख रकम राजस्व संकलन गरेको छ । यो रकम प्रहरीले सरकारबाट पाउने कुल बजेटको ५ दशमलव ४२ प्रतिशत हो । प्रहरीलाई चालु आर्थिक वर्षमा सरकारले चालु र पूँजीगत गरी ४० अर्ब ७६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गर्नु भएको छ । आज पनि सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै उनले प्रधानन्य...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले संखुवासभा सामुहिक हत्याकाण्डको सफल अनुसन्धानगर्ने प्रदेश १ प्रहरी कार्यालय प्रमुख डीआईजी अरुण बिसीसहित पाँच प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ । महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीआईजी बिसी, संघिय प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहाल, संखुवासभा प्रहरी प...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला कमिटीका सदस्य दीपक पाण्डेयलाई गोली हानी घाइते बनाएको घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ आनन्दबाग बस्ने वर्ष ३९ का ओम प्रकाश यादव र सोही स्थानका सागरटोल बस्ने वर्ष ३३ को साकिर...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले देउवालाई बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit