
प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ एक घण्टा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री ड...}
पुरा पढ्नुहोस्गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात...}
पुरा पढ्नुहोस्बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गर...}
पुरा पढ्नुहोस्चार दिनदेखि ठप्प सुनुवाइ प्रक्रिया आजदेखि सुरु गर्न सर्वोच्च अदालतका न्यायाधीशहरु सहमत भएका छन् । आइतबार प्रधानन्यायाधीशसँगको भेटपछि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गर्ने भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले इजलास बहिष...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगको आचारसंहिता अभिव्यक्ति स्वतन्त्रता विपरीत किसिमको रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टी निकट नेपाल साँस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले संवि...}
पुरा पढ्नुहोस्४ पुस २०७७ मा मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोला कसैको फोन आएपछि घरबाट निस्किए । उनी दिउँसो करिब ३ बजेतिर उर्लाबारी चोकतिर गएको बुबा प्रेम बास्तोलालाई याद छ । उनले कस्काे फाेन आएकाे थियाे, केही भनेनन् । प्रविन घरबाट निस्किएकाे १२...}
पुरा पढ्नुहोस्मंगलबार दिउँसो देखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जनाबारे अझै केही पत्ता लागेको छैन् । घाँस काट्न गएका उनीहरु मंगलबार साँझसम्म पनि नफर्किएपछि उनीहरुको खोज तलास सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालयले इन्सपेक्टरको टोली खोजविनम...}
पुरा पढ्नुहोस्राज्यले निजामती सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित एकजना अधिृकत घूस रकमसहित रंगेहात पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । ‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु,’ उनले भने । प्रेस सेन्टर पर्साद्वारा बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मे...}
पुरा पढ्नुहोस्नेपाली सेनाले तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) २०८१ को पुससम्ममा निर्माण सक्ने जनाएको छ । सेनाले आज जंगी अड्डामा पत्रकार सम्मेलन आयोजना गरेर निर्माण अवधिबारे जानकारी दिएको हो । कार्यक्रममा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले विभिन्न प्याकेजबाट एकै पटक काम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit