
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा रहेका बेला त्यहाँ भएको ह्रिंसक प्रर्दशनमा कम्तिमा चार जनाको मृत्यु भएको छ । शुक्रबार ढाका पुगेका मोदीविरुद्ध चटगावमा विरोध प्रदर्शन भएको थियो । ह्रिंसक झडपमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार चारजना...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुलाई अमेरिकी संसद् क्यापिटल भवनबाट सुरक्षा फौजले लखेटेपछि त्यहाँको संसद सुचारु भएको छ । संसदमा अमेरिकी निर्वाचनमा स्पष्ट बहुमत ल्याएका जो बाइडनको जीतलाई प्रमाणित गर्न बैठक चलिरहेका बेला ट्रम्पका समर्थकले हुलदंगा गरेका थिए । ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले सोमबार आफ्नो २१ औं स्थापना दिवस मनाउँदै गर्दा देशैभरिमध्ये मधेश प्रदेशको महोत्तरीमा रहेको छिन्नमस्ता बाहिनी मुख्यालय उत्कृष्ट भयो । सशस्त्रका आठवटा बाहिनीमा छिन्नमस्ता उत्कृष्ट भएको हो । यसका प्रमुख हुन् डीआईजी गणेश ठाडा मगर । उनको नेतृत्वमा प्रदेशमा शान्तिसुरक...}
पुरा पढ्नुहोस्नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका छन् । एमालेले संघीय संसदका २७ र कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरीत फ्लोर क्रस गर्ने सांसदहरुलाई स्पष्टीकरण सोधेको थियो । बिहीबार प्रमुख...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । नेकपाको दाहाल–नेपाल समूहलाई सूचना चुहाएको आरोपमा तामाङलाई हटाइएको हो । गृहमन्त्री थापाको सचिवालयमा कार्यरत तामाङलाई ३० माघदेखि नै कार्यान्वयन हुने गरी हटाइएको छ । प्रधानमन्त्री केपी शर्...}
पुरा पढ्नुहोस्बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । यससँगै ३ ल...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिए पनि उनको समूह भने खुलेको छैन । यसअघि संस्थापन पक्षमा रहेका उनी त्यहाँ महामन्त्रीको उम्मेदवार बन्न नपाउने भएपछि बाहिरिएका थिए । सभापतिका उम्मेदवार प्रकाशमान सिंह...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । सर्वोच्चले ३ साउन ५ बजेसम्ममा प्रतिनिधि सभाको बैठक बस्न भनेको छ । यस्तै प्रधानमन्त्रीमा ओलीको दाबी नपुग्ने ठहरगर्...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्द...}
पुरा पढ्नुहोस्अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे टाेलीले २१ हजार रूपैयाँ घूस रकम सहित वैदेशिक राेजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पाेखरेल र बिचाैलिया खेमप्रसाद काफ्लेलाई नियन्त्रणमा लिएकाे छ। आयाेगका अनुसार वैदेशिक राेजगारीका लागि आउने सेवाग्राहीलाई नायब सुब्बा पाेखरेलले बिचाै...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit