Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

किन रोकियो सशस्त्र प्रहरीमा डीएसपी बढुवा ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा नायब उपरीक्षक (डीएसपी) बाट उपरीक्षक (एसपी) मा बढुवाका लागि सूचना निकालिएको दुई साता भइसके पनि हालसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।    सशस्त्र प्रहरीको मुख्यालय हल्चोकले गत २० जेठमा रिक्त रहेको एसपीमा बढुवाका लागि सूचना निकालेको थियो । बढुवा समितिका सदस्य स...}

पुरा पढ्नुहोस्

अमेरिकी नागरिक फ्रेरिचलाई रिहा गर्न तालिबानसँग बाइडेनको अपिल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको तालिबान सरकारलाई दुई वर्षदेखि बन्धक रहेका अमेरिकी नौसैनिक मार्क फ्रेरिचलाई तत्काल रिहा गर्न अपिल गरेका छन् ।    बाइडेनले जारी गरेको विज्ञप्तिमा सिभिल इन्जिनियर फ्रेरिचले अफगानिस्तानमा एक दशकदेखि जनताको मद्दत गरिरहेको उल्लेख छ । कुनै गल्ती...}

पुरा पढ्नुहोस्

दुर्घटना भएको विमान देखेपछि स्थानीयले गरे खबर, सेनाको टोली जाँदै 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा फेला परेको छ ।   सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार स्थानीयले दुर्घटनामा परेको विमान फेला पारेपछि सेनालाई जानकारी गराएका हुन् ।   उनले भने, ‘जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्...}

पुरा पढ्नुहोस्

महासेनानी गौरवकुमार केसी सहायक रथीमा बढुवा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले नेपाली सेनाका महासेनानी गौरवकुमार केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारले ३० चैत्र २०७७ मन्त्रिपरिषद् बैठकबाट केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।  यस्तै प्राविधिक महासेनानी लोकनाथ पौडेलको  ३ वर्ष पदावधि थप भएको छ । पौडेल १४ वैशाखमा अवकाशमा जाँदै...}

पुरा पढ्नुहोस्

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ ।            पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षक दिवेस लाेहनीसहित ३७ सदस्य रह...}

पुरा पढ्नुहोस्

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अदालतको अवहेलना गरेको भन्दै चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले बुधबार छुट्छुट्टै निवेदन दर्ता गरेका हुन् ।    निवेदनमा पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की...}

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकाबाट मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले  काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकल सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।     पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चाबहिल बस्ने २३  वर्षीय सौरभ महतरा र सिन्धु...}

पुरा पढ्नुहोस्

कोभिडविरुद्धको बुस्टर डोज लगाउन सुरु, यी हुन् खोप केन्द्र

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो ।    कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो ।...}

पुरा पढ्नुहोस्

अदालतको समस्याका बिषयमा बल्ल बोल्यो सत्तारुढ गठबन्धन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्याको छिटो निकास हुनुपर्छ भन्ने धारणा सार्वजनिक गरेको छ । लामो समयसम्म अदालतको समस्या अदालत स्वयमले सुल्टाउनुपर्ने बनाउँदै आएको गठबन्ध हाल आएर बोलेको हो ।      सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध शीर्ष नेताह...}

पुरा पढ्नुहोस्

मन्त्री हुँदा प्रदीप ज्ञवालीको सम्पत्ति कति थपियो? सार्वजनिक भयो हिसाब-किताब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबारमात्रै परराष्ट्र मन्त्रीबाट विदा भएका प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।   उनले सामाजिक सन्जालमार्फत् आफू मन्त्री हुँदा पनि आफ्नो सम्पत्तिमा खासै फेरबदल नभएको दाबी गरेका छन् । उनले आफ्नो खातामा हाल ७ लाख ४१ हजार रहेको बताएका छन् ।   ...}

पुरा पढ्नुहोस्