
सरकारले कोभिड–१९ को नयाँ भेरियन्टको सक्रमण बढदैं गएपछि आन्तरिक तथा हवाई उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदु बैठकले हवाई उडानका सम्बन्धमा पाँच महत्वपूर्ण निर्णय गरेको हो । सरकारले २० बैशाखको मध्यरातीबाट नियमित आन्तरिक उडान बन्द गर्ने पहिलो निर्णय गरेको छ ।&nb...}
पुरा पढ्नुहोस्न्युज सोसाइटी प्रालिद्वारा सञ्चालित यस पर्दाफास डटकममा ३ वैशाखमा ‘के हो रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भएको भनिएको ४ बुँदे गोप्य सहमतिको रहस्य ?’ शीर्षकको समाचार असावधानीकासाथ प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं । उक्त समाचारका विषयमा प्रेस काउन्सिल लगायत बौद्धिक जग...}
पुरा पढ्नुहोस्सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा माओवादी केन्द्रका पूर्वनेताहरु सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । माओवादी केन्द्रले सांसदबाट कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले रिट दायर गरेका हुन् । साबिकको नेकपा खारेज भएस...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको संघर्षको बलमा प्राप्त उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छन् । गोदावरी नगरपालिका–१४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ माघ २०७५ मा एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ । उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ । विशेष अदालतका अध्यक्...}
पुरा पढ्नुहोस्नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठनको खतरा घटे पनि जोखिम कायमै रहेको अमेरिकाले जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तरराष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने जोखिम कायमै रहेको जनाएको हो । अमेरिकी विदेशम...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनकाे राजीनामा प्रदेश प्रमुख यादवले स्वीकृत गरेका छन् । &n...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशमा भागबण्डा मिलाउन मन्त्रालयहरु विभाजन गरिएको छ । प्रदेश सरकारमा सहभागी गठबन्धनका दलहरुलाई मिलाउन मन्त्रालय फुटाइएको हो । वाग्मतीमा ८ मन्त्रालय रहेकोमा विभाजनपछि १४ वटा पुगेको छ । यद्यपि, कसले कुन र कति मन्त्रालय पाउने भन्नेबारे गठबन्धनका दलहरूबीच सहमति भइसकेको छैन ।...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र विभिन्न कारणले सृजना भएका अन्तरविरोधमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘सेकताप’ गरेका कारण वर्तमान स्थिति उत्पन्न भएको बताएका छन् । पार्टी अध्यक्ष एवं महासचिवले भेला नगर्न दिएको निर्देशन विपरीत वरिष्ठ नेता माधव नेपाल...}
पुरा पढ्नुहोस्स्वास्थ्य क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् । योसहित पाँच बुँदे मागहरु अघि सार्दै उनले माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit